नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
सर्पको टोकाईबाट मृत्यु भएकी सुत्केरीको परिवारलाई नगर प्रमुखद्वारा आर्थिक सहयोग

सर्पको टोकाईबाट मृत्यु भएकी सुत्केरीको परिवारलाई नगर प्रमुखद्वारा आर्थिक सहयोग

चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले सर्पको टोकाईवाट बुधवार ज्यान गुमाएकी  २२ वर्षकी सुत्केरी महिलाको परिवारलाई आर्थिक सहयोग गर्नुभएको छ।
सवारी अंगभंग मुद्धामा फरार प्रतिवादी पक्राउ

सवारी अंगभंग मुद्धामा फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । 
राष्ट्रिय व्यवसायिक योग्यता प्रणालीमा निजि क्षेत्रको सहकार्य बारे मुसिकोटमा अन्तरक्रिया

राष्ट्रिय व्यवसायिक योग्यता प्रणालीमा निजि क्षेत्रको सहकार्य बारे मुसिकोटमा अन्तरक्रिया

राष्ट्रिय व्यवसायिक योग्यता प्रणाली सम्बन्धी रुकुम पश्चिममा निजि क्षेत्रको सहकार्य बारेमा अन्तरक्रिया गरिएको छ ।
आईतबारको हावाहुरीले रुकुम पश्चिममा दश करोड बढीको क्षति

आईतबारको हावाहुरीले रुकुम पश्चिममा दश करोड बढीको क्षति

गत आईतबार आएको हावाहुरीसहितको पानीले रुकुम पश्चिमका विभिन्न स्थानमा लगाईएको मकैबालीमा दश करोड भन्दा बढी क्षति भएको छ ।
मानव बेचबिखन तथा ओसारपसार विरुद्ध मुसिकोटमा र्‍याली

मानव बेचबिखन तथा ओसारपसार विरुद्ध मुसिकोटमा र्‍याली

रुकुम पश्चिममा १७ औँ मानव बेचबिखन तथा ओसारपसार विरुद्ध राष्ट्रिय दिवस मनाइएको छ । 
सर्पको टोकाई र रक्तस्रावको कारण चौरजहारीमा सुत्केरीको ज्यान गयो 

सर्पको टोकाई र रक्तस्रावको कारण चौरजहारीमा सुत्केरीको ज्यान गयो 

रुकुम पश्चिममा सर्पको टोकाई र रक्तश्रावको कारण एक सुत्केरी महिलाको ज्यान गएको छ ।
जन्मदिनको अवसरमा अपाङगता भएका दुई बिद्यार्थीलाई छात्रबृत्ति प्रदान

जन्मदिनको अवसरमा अपाङगता भएका दुई बिद्यार्थीलाई छात्रबृत्ति प्रदान

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्वर ९ का युवा सन्तोष ओलीले भने आफ्नो जन्मदिन सामाजिक कार्यमा लगानी गरेर मनाउनुभएको छ ।
मुसिकोटमा जनश्रमदानबाटै दुई काठेपुल तयार

मुसिकोटमा जनश्रमदानबाटै दुई काठेपुल तयार

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ८ मा जनश्रमदान गरेर दुई वटा काठेपुल निर्माण गरिएको छ ।
कर्मचारी युनियन स्थापना दिवसको अवसरमा अस्पतालमा फलफूल वितरण

कर्मचारी युनियन स्थापना दिवसको अवसरमा अस्पतालमा फलफूल वितरण

नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्य समिति रुकुम पश्चिमले जिल्ला अस्पताल सल्लेमा फलफूल बितरण गरेको छ । 
खोलाले बगाएर मृत्यु भएका दाजुबहिनीको परिवारलाई नगरपालिकाद्वारा २५ हजार किरियाखर्च सहयोग

खोलाले बगाएर मृत्यु भएका दाजुबहिनीको परिवारलाई नगरपालिकाद्वारा २५ हजार किरियाखर्च सहयोग

रुकुम पश्चिममा गत आईतबार बिद्यालयबाट घर फर्कने क्रममा खोलाले बगाएर ज्यान गुमाएका बालबालिकाको परिवारलाई चौरजहारी नगरपालिकाले किरियाखर्च प्रदान गरेको छ । 
निजामती सेवा दिवसको अवसरमा रुकुम पश्चिममा हाजिरीजवाफ र ब्याडमिन्टन प्रतियोगिता हुने

निजामती सेवा दिवसको अवसरमा रुकुम पश्चिममा हाजिरीजवाफ र ब्याडमिन्टन प्रतियोगिता हुने

निजामती सेवा दिवसको अवसरमा रुकुम पश्चिममा विभिन्न कार्यक्रम आयोजना हुने भएका छन् ।
हावाहुरीले मकैबालीमा बढी क्षती, विवरण संकलन सुरु

हावाहुरीले मकैबालीमा बढी क्षती, विवरण संकलन सुरु

आईतबार दिउँसोबाट आएको हावाहुरीसँगैको पानीले रुकुम पश्चिमका विभिन्न स्थानमा ठुलो मात्रामा क्षती गरेको छ ।
दुर्गमका सुत्केरीले भोग्नुपरेको सास्ती

दुर्गमका सुत्केरीले भोग्नुपरेको सास्ती

दुर्गम बस्ती तथा गाउँमा भरपर्दो स्वास्थ्य सुविधा नहुँदा सर्वसाधारणले बेलैमा गुणस्तरिय स्वास्थ्य सेवा पाउँनबाट बञ्चित रहेका छन् ।