रुकुम पश्चिम : तीन वर्षमा ९४ जनाको आत्महत्या
रुकुम पश्चिममा पछिल्लो तीन वर्षमा ९४ जनाले आत्महत्या गरेका छन् । आइतबार, भदौ २४, २०८०
आत्महत्या रोकथाम दिवस : रुकुम पश्चिममा प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम
रुकुम पश्चिममा पनि २१ औ आत्महत्या रोकथाम दिवसको अवसरमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । आइतबार, भदौ २४, २०८०
रुपान्तरणका लागि गाउँ पसेको माओवादी श्रमदान मार्फत विकासका काम गर्दै
“जनजनमा माओवादी, घरघरमा माओवादी” भन्ने मूल नाराका साथ जनतासँग माओवादी, बिशेष रुपान्तरण अभियान दिएर गाउँ पसेको नेकपा (माओवादी केन्द्र) ले रुकुम पश्चिमका गाउँमा श्रममा आधारित विकास निर्माणका कामलाई जोड दिएको छ । आइतबार, भदौ २४, २०८०
युवाहरुको पहलमा वरपिपल चौतारी मर्मत, राधाकृष्ण मन्दिर सरसफाई
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर –१ लामिछानेगाउँमा रहेको वरपिपल चौतारी मर्मत र मन्दिर परिसर सरसफाई गरिएको छ । आइतबार, भदौ २४, २०८०
साक्षरता दिवसको अवसरमा विजयश्वरीमा खेलकुद कार्यक्रम
शुक्रबार ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस रुकुममा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरेर मनाईएको छ । शनिबार, भदौ २३, २०८०
अमेरिका बसेर नेपालमा मानव तस्करी गर्ने गिराेहका नाइके रुकुम पूर्वका हस्त पक्राउ
अमेरिकामा बसेर नेपालमा मानव तस्करीको धन्दा चलाउँदै आएका नेपाली मूलका अमेरिकी नागरिक हस्त गौतमलाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार, भदौ २२, २०८०
बडिमालिका : हेरेर आँखा थाक्दैनन्, रमाएर मन अघाउँदैन (यात्रा संस्मरण)
कार्यालयका एक कर्मचारीले बडिमालिकाको दर्शन गर्नुभयो भनेमात्र तपाईको सुदुरको यात्रा सफल हुन्छ भन्नुभएको थियो । शुक्रबार, भदौ २२, २०८०
दुई महिनापछि मुसिकोटको छेराबगर - सादनचौर सडक सञ्चालनमा
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १३ मा पर्ने छेराबगर सादनचौर सडक सञ्चालनमा आएको छ । शुक्रबार, भदौ २२, २०८०
रुकुम अदालतका दुई कर्मचारी पुरस्कृत, पहिलो सेवाग्राहि सम्मानित
रुकुम जिल्ला अदालतले दुई जना कर्मचारीलाई पुरस्कृत एवम् सम्मान गरेको छ । शुक्रबार, भदौ २२, २०८०
स्थानीय तहका कर्मचारीहरुद्वारा कालोपट्टि बाँधेर निजामती सेवा दिवसको बिरोध
संघीय कार्यालय अन्तर्गतका कर्मचारीहरुले निजामती सेवा दिवस मनाईरहेको बेला आज रुकुम पश्चिममा स्थानीय तहका कर्मचारीहरुले निजामती सेवा दिवसको बिरोध गरेका छन् । शुक्रबार, भदौ २२, २०८०
ब्रेन ट्युमरको कारण महेन्द्र माविमा कार्यरत शिक्षक ओलीको अल्पआयुमै मृत्यु
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १३ काउलेचौर टाकुरा निवासी मानबहादुर ओलीको निधन भएको छ । शुक्रबार, भदौ २२, २०८०
