नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
बिनाराम खड्का

बिनाराम खड्का

विदेशजस्तो उच्च स्तरीय र तिव्र विकास भएन होला तर प्रारम्भिक रूपमा क्रमिक विकास हुंदैछ । भईरहेको छ ।
दुर्घटना न्युनिकरणको लागि मुसिकोटमा अटो व्यवसायीसँग छलफल, यस्ता छन् निर्णय

दुर्घटना न्युनिकरणको लागि मुसिकोटमा अटो व्यवसायीसँग छलफल, यस्ता छन् निर्णय

रुकुम पश्चिमको मुसिकोट नगरपालिका र यहाँ सञ्चालित अटो व्यवसायी बिचमा बैठक सम्पन्न भएको छ ।
कुटपिटपछि घाईते बाँफिकोटका एक जेष्ठ नागरिकको मृत्यु, एक जना पक्राउ

कुटपिटपछि घाईते बाँफिकोटका एक जेष्ठ नागरिकको मृत्यु, एक जना पक्राउ

रुकुम पश्चिममा एक जेष्ठ नागरिकको कुटपिट पश्चात मृत्युभएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 
रुकुम पश्चिममा दुई बालिका र एक युवती बलात्कार आरोप लागेका तीन जना कारागार चलान

रुकुम पश्चिममा दुई बालिका र एक युवती बलात्कार आरोप लागेका तीन जना कारागार चलान

रुकुम पश्चिमका दुई बालिका र एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका तीन जनालाई कारागार चलान गरिएको छ ।
गहुँत खाँएको गाई मरेपछि रुकुममा रेबिजको त्रास

गहुँत खाँएको गाई मरेपछि रुकुममा रेबिजको त्रास

हिन्दु परम्परा अनुसार मानिसको मृत्युपछि गरिने शुद्धि कार्यमा गहुँत खाएको गाई मरेपछि गहुँत खाएका मृतकका आफन्तजनमा अर्को त्रास फैलिएको छ ।
चौरजहारी महोत्सव : स्टल बुकिङ खुला, स्थानीय ब्यापारीलाई १५ प्रतिशत छुट

चौरजहारी महोत्सव : स्टल बुकिङ खुला, स्थानीय ब्यापारीलाई १५ प्रतिशत छुट

आगामी सोमबार देखि रुकुम पश्चिमको चौरजहारी नगरपालिका -२ मा सुरु हुने तेस्रो बृहत चौरजहारी पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सवको लागि स्टल बुकिङ खुला भएको छ । 
रुकुम पश्चिममा घाँस काट्न गएकी महिलाको मृत्यु

रुकुम पश्चिममा घाँस काट्न गएकी महिलाको मृत्यु

रुकुम पश्चिममा शनिबार बिहान घाँस काट्न गएकी महिलाको मृत्यु भएको छ ।
एकै परिवारका ४ जनाको घरभित्रै हत्या

एकै परिवारका ४ जनाको घरभित्रै हत्या

मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्वर ६ स्थित मुन्दु गाउँमा एकैपरिवारका ४ जनाको हत्या भएको छ ।
मुसिकोटको बोहरागाउँमा अटो दुर्घटना, ५ जना घाईते

मुसिकोटको बोहरागाउँमा अटो दुर्घटना, ५ जना घाईते

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ४ बोहरागाउँमा अटो दुर्घटना भएको छ ।
तकसेरा - पृथीछक बुढा

तकसेरा - पृथीछक बुढा

तकसेरा समृद्ध भएर पनि उसको थातथलो खाली र सुनसान बन्दै गइरहेको छ ।
तीनै तहका सरकार जनतातिर फर्कनुपर्छ : मुख्यमन्त्री शर्मा

तीनै तहका सरकार जनतातिर फर्कनुपर्छ : मुख्यमन्त्री शर्मा

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले तीनै तहका सरकार जनतातिर फर्किनुपर्ने बताउनुभएको छ ।
प्रचण्डपथ छोड्नु मेरो गल्ती भयो : प्रधानमन्त्री प्रचण्ड

प्रचण्डपथ छोड्नु मेरो गल्ती भयो : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालिन माओवादीले सञ्चालन गरेको प्रचण्डपथ छोड्नु गल्ति भएको बताउनुभएको छ । 
दर्शन नगरेको भन्दै कुटपिट गर्दा एक जनाको मृत्यु

दर्शन नगरेको भन्दै कुटपिट गर्दा एक जनाको मृत्यु

ढोग (दर्शन) नगरेको भन्दै कुटपिट गर्दा सल्यानमा एक जनाको मृत्यु भएको छ।