नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
'चिसोमा त्रिपालमै राख्न सकिन्न, तत्काल अस्थायी घर चाहियो'

'चिसोमा त्रिपालमै राख्न सकिन्न, तत्काल अस्थायी घर चाहियो'

पूर्व अर्थमन्त्री एवम् प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले भूकम्पको कारण जनताका घरहरु भत्किएको र चर्किएकोले तत्काल अस्थायी रुपमा भएपनि राज्यले घरहरु बनाउनुपर्ने बताउनुभएको छ । 
रुकुममा सोलार आएको छैन, आधिकारिकता बुझेर मात्र समाचार सम्प्रेण गरौ : प्रशासन

रुकुममा सोलार आएको छैन, आधिकारिकता बुझेर मात्र समाचार सम्प्रेण गरौ : प्रशासन

बिहिबार बिहान कान्तिपुर दैनिक र ईकान्तिपुर डटकमले राहत बितरणको बिषयमा लेखेको एक समाचार गलत भएको भन्दै जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले प्रेस विज्ञप्ती जारी गरेको छ । 
भूकम्पपछिको निरन्तर उद्धारमा वन रक्षकको टोली

भूकम्पपछिको निरन्तर उद्धारमा वन रक्षकको टोली

डिभिजन वन कार्यालय रुकुम पश्चिमको टोलीले उद्धारका विभिन्न कामहरु निरन्तर गरिरहेको छ । 
भूकम्पको कारण करिब ६२ हजार परिवार घरबासविहीन

भूकम्पको कारण करिब ६२ हजार परिवार घरबासविहीन

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर घरबासविहीन हुनेको सङ्ख्या झण्डै ६२ हजार पुगेको छ ।
गुड नेवर्सद्वारा आठविसकोट र सानीभेरीका ५०० सय परिवारको लागि राहत प्रदान

गुड नेवर्सद्वारा आठविसकोट र सानीभेरीका ५०० सय परिवारको लागि राहत प्रदान

भूकम्पबाट प्रभावित रुकुम पश्चिमको आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा गुड नेवर्स इन्टरनेसनल काठमाडौले राहत सामाग्री प्रदान गरेको छ । 
मिलेर मात्र बिपत्तिलाई सामना गर्न सकिन्छ: मुख्यमन्त्री शर्मा

मिलेर मात्र बिपत्तिलाई सामना गर्न सकिन्छ: मुख्यमन्त्री शर्मा

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राज कुमार शर्माले भुकम्पले सृजना गरेको बिपत्तिलाई सबै एकताबद्ध भएर सामना गर्नु पर्ने बताउनुभएकाे छ। 
भूकम्प पिडितको लागी ऋषिरामद्वारा १० लाख सहयोग 

भूकम्प पिडितको लागी ऋषिरामद्वारा १० लाख सहयोग 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर ११ अर्मा घर भई हाल अमेरिकामा रहनुभएका ऋषिराम खड्का (आर.सी) ले भूकम्प पीडितहरुको राहतको लागि दश लाख रुपियाँ बराबरको सामाग्री सहयोग गर्नुभएको छ । 
राहतको पर्खाईमा त्रिवेणीका भूकम्प प्रभावित 

राहतको पर्खाईमा त्रिवेणीका भूकम्प प्रभावित 

जाजरकोट केन्द्रबिन्दु भएर गत शुक्रबार आएको भूकम्पको कारण पीडित तथा प्रभावित बनेका रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका सर्वसाधारणहरु राहतको पर्खाईमा रहेका छन् ।
भूकम्प प्रभावित ठाउँमा सशस्त्र प्रहरीद्वारा अस्थायी बासस्थान निर्माण

भूकम्प प्रभावित ठाउँमा सशस्त्र प्रहरीद्वारा अस्थायी बासस्थान निर्माण

रुकुम पश्चिमका भूकम्प प्रभावित स्थानहरुमा सशस्त्र प्रहरी बल नेपालले अस्थायी बसोबासस्थल निर्माण गरेको छ ।
काठमाडौको कर्मयोग फाउण्डेशनद्धारा भूकम्प पीडितलाई राहत

काठमाडौको कर्मयोग फाउण्डेशनद्धारा भूकम्प पीडितलाई राहत

गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्पको कारण रुकुम पश्चिम र जाजरकोटमा पीडित तथा प्रभावितहरु बनेकाहरुलाई काठमाडौको कर्मयोग फाउण्डेशनले राहत सामाग्री प्रदान गरेको छ । 
चौरजहारीका १४ वटै वडामा एकैदिनमा राहत वितरण

चौरजहारीका १४ वटै वडामा एकैदिनमा राहत वितरण

भूकम्पमा परेर भौतिक क्षति बेहोरेको रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आज मंगलबार राहत वितरण गरिएको छ ।