रुकुम पश्चिममा भूकम्प प्रभावितहरुको राहत सामाग्रीमा आगजनी, दुई जना पक्राउ
रुकुम पश्चिममा राहत वितरणमा चित्त नबुझेको भन्दै दुई जना भूकम्प प्रभावितले राहत सामग्रीमा आगजनी गरेका छन् । आइतबार, कात्तिक २६, २०८०
भूकम्प प्रभावितहरुको लागि विपद् व्यवस्थापन कोषमा ३१ लाख रुपियाँ जम्मा (कसले, कति सहयोग गरे, हेर्नुहोस्)
जिल्ला विपद् व्यवस्थापन समिति रुकुम पश्चिमको खातामा ३१ लाख १४ हजार १४७ रुपियाँ जम्मा भएको छ । आइतबार, कात्तिक २६, २०८०
भूकम्प पीडितहरुमा मानसिक समस्याको जोखिम
रुकुम पश्चिमका भूकम्प पीडितहरुमा मनोसामाजिक समस्या देखा पर्न थालेको छ । आइतबार, कात्तिक २६, २०८०
बिप्लव आज रुकुम प्रवेश, भोली भूकम्प पीडितसँग भेटघाट र जनश्रमका काममा जोडिने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र बिक्रम चन्द 'बिप्लव' आज रुकुम पश्चिम आईपुग्नु भएको छ । शनिबार, कात्तिक २५, २०८०
विपदमा प्रकृति पनि निर्दयी बन्दै, पीडितहरु चिसाले कठ्याङग्रिन थाले
भूकम्पपछि घरबासविहीन यहाँका सर्वसाधारणहरु चिसोले कठ्याङिग्रन थालेका छन् । शनिबार, कात्तिक २५, २०८०
द्वन्द्वबाट उपलब्धि नभेटेपछि देवता र दैत्यहरु मन्थन गर्ने निश्कर्षमा पुगे !
मानव सभ्यताको अध्यन गर्दा पृथ्वीको सृष्टिपछि यस लोकमा विभिन्न किसिमका जीवजन्तु, सजिव प्राणीका साथै मानव जातिको विकास भएको पाइन्छ। त्यो समयमा पृथ्वीमा धेरै भाग पानी र समुन्द्र सतहले ओगटेको थियो। शनिबार, कात्तिक २५, २०८०
नेशनल लाईफद्वारा राहत सामाग्री वितरण
नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड रुकुम पश्चिमले प्रभावित परिवारहरुको लागि राहत सामाग्री उपलब्ध गराएको छ । शनिबार, कात्तिक २५, २०८०
राष्ट्रपति पौडेललाई ६ राष्ट्रप्रमुखको समवेदना सन्देश
जाजरकोट केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पमा परी भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विभिन्न देशका राष्ट्रप्रमुखहरुले समवेदना सन्देश पठाउनुभएको छ । शनिबार, कात्तिक २५, २०८०
त्रिपाल कुर्दाकुर्दै पानी पर्न थाल्यो, भूकम्प पीडितलाई थप बिचल्ली हुने चिन्ता
जाजरकोट भूकम्पपछि घरबासविहीन भएका प्रभावित खुला चौरमा त्रिपाल र खाद्यान्न कुरिरहेका छन् । शनिबार, कात्तिक २५, २०८०
भूकम्पबाट प्रभावित रेडियो निरन्तर प्रशारणमै, अब त्रिपालबाट टेन्टमा
कात्तिक १७ गते शुक्रबार राति आएको भूकम्पबाट क्षति भएको रुकुम पश्चिमको एक सामुदायिक रेडियोले अहिले टेन्टबाट पनि प्रशासन सेवालाई निरन्तरता दिएको छ । शुक्रबार, कात्तिक २४, २०८०
मुगु घटना : आफन्तबाटै एकै परिवारका चार जनाको हत्या भएको खुलासा
मुगुको छायाँनाथ रारा नगरपालिका–६ मन्दुका एकै परिवारका चार जनाको हत्या आफन्तबाटै भएको खुल्न आएको छ । शुक्रबार, कात्तिक २४, २०८०
मृतक परिवार र सुत्केरीको लागि ब्लाङकेट वितरण
रुकुम पश्चिममा भूकम्पमा परेर मृत्यु भएका परिवार र सुत्केरी महिलाहरुलाई लक्षित गरेर ब्लाङकेट वितरण गर्न थालिएको छ । शुक्रबार, कात्तिक २४, २०८०