भूकम्प पीडितहरुको अस्थायी आवास निर्माण प्रक्रिया सुरु
सरकारले भूकम्प पीडितहरुकाे अस्थायी आवास निर्माणका लागि सहयोग गर्ने निर्णय गरेसँगै स्थलगत रुपमा क्षतिको विवरण संकलन सुरु भएको छ भने प्रभावित क्षेत्रमा स्वतस्फूर्त रुपमा पनि अस्थायी आवास निर्माणको काम सुरु भएको छ । सोमबार, मंसिर ४, २०८०
हेल्पलाईन र अनलाईन रोधि मार्फत भूकम्प पीडितको लागि ५० हजार रकम सहयोग
गत कात्तिक १७ गते राति गएको भूकम्पबाट पीडित तथा प्रभावितहरुको सहयोगका लागि रुकुम पश्चिमको चौरजहारीमा स्थापित सस्था सयुक्त हेल्पलाईन नेपाल र सयुक्त राष्ट्रिय केन्द्रिय अनलाईन रोधी व्यवस्थापन संघले सहयोग प्रदान गरेका छन् । आइतबार, मंसिर ३, २०८०
भूकम्प प्रभावितहरुलाई भवन निर्माणका सामाग्रीहरु निशुल्क उपलब्ध गराउन रास्वपाको माग
राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमले भूकम्प प्रभावित क्षेत्रमा भवन पुनर्निमाणको लागि आवश्यक पर्ने सामाग्रीहरु एक पटकको लागि निशुल्क उपलब्ध गराउन सरकार समक्ष माग गरेको छ । आइतबार, मंसिर ३, २०८०
जाजरकोटमा चिसोले थप तीनको मृत्यु
चिसोका कारण जाजरकोटमा थप तीनजना वृद्धको ज्यान गएको छ । शनिबार, मंसिर २, २०८०
सल्लेमा लागेको आगो नियन्त्रणमा
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १ बराहटाकुरा देखि सल्ले जोड्ने झोलुंगे पुल भन्दा माथिको क्षेत्रमा लागेको आगो नियन्त्रणमा आएको छ । शनिबार, मंसिर २, २०८०
टिकटक चलाउन भिपिएन र डिएनएस प्रयोग जोखिमपूर्ण
सरकारले भिडियो प्लेटफर्र्म सामाजिक सञ्जाल टिकटकमा विकृति र अराजकता बढेपछि नेपालमा प्रतिबन्ध गरे पनि अवैध रूपमा यसको प्रयोग रोकिएको छैन । शनिबार, मंसिर २, २०८०
अत्याधिक रक्तश्राव भएपछि हेलिकप्टर मार्फत सुत्केरीको उद्धार
रुकुम पश्चिममा एक सुत्केरी महिलालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ । शुक्रबार, मंसिर १, २०८०
कैदीबन्दीले कारागारमै लगाए भाईटिका
रुकुम पश्चिमस्थित जिल्ला कारागार कार्यालयमा रहेका कैदीबन्दीहरुले कारागारमै भाईटिका लगाएका छन् । बिहीबार, कात्तिक ३०, २०८०
भूकम्पले चर्किएको घर भत्किदा भाईटिका लगाउन बसेका चार जना घाईते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर ८ दुलिमा एक घर भत्किदा चार जना घाईते भएका छन् । बिहीबार, कात्तिक ३०, २०८०
भूकम्पपीडितको आँगनमा आएन तिहार
जाजरकोट भूकम्पले मानवीयसँगै ठुलो भौतिक संरचनामा क्षति पुर्यायो । सयौँ घरबारविहीन भए । प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ । उनीहरूको तिहार मनाउने सपना यसपटक पूरा हुन सकेन । बिहीबार, कात्तिक ३०, २०८०
महासचिव बिप्लव र प्रवक्ता प्रकाण्ड रुकुममा राहत वितरण र अस्थायी आवास निर्माण गर्दै
रुकुम पश्चिमको भूकम्प प्रभावितस्थलमा शनिबार आईपुग्नु भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र बिक्रम चन्द 'बिप्लव' आईतबार भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माण जुट्नु भएको छ। आइतबार, कात्तिक २६, २०८०
