नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
आठविसकोटमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन

आठविसकोटमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन

रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा भूकम्प प्रभावित तथा सर्वसाधारणहरुका लागि घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । 
बिद्यार्थीहरुले देउसी खेलेर बिद्यालयमा खडा गरे अक्षय कोष

बिद्यार्थीहरुले देउसी खेलेर बिद्यालयमा खडा गरे अक्षय कोष

रुकुम पश्चिमको एक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले देउसी खेलेर जम्मा भएको रकमबाट अक्षय कोष स्थापना गरेका छन् । 
युवा संघद्वारा चौरजहारीमा ६ वटा अस्थायी आवास हस्तान्तरण

युवा संघद्वारा चौरजहारीमा ६ वटा अस्थायी आवास हस्तान्तरण

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा भूकम्पपछिको उद्धार र अस्थायी आवास निर्माणको काममा जुटेको छ । 
६ महिना कैद फैसला भएकी रुकुमकी सीता चार बर्षपछि पक्राउ

६ महिना कैद फैसला भएकी रुकुमकी सीता चार बर्षपछि पक्राउ

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले एक फरार प्रतिवादीलाई चार वर्षपछि पक्राउ गरेको छ ।
रुकुम पश्चिममा एकैदिन २५ सवारी साधन कारबाहिमा, ९ वटा नियन्त्रणमा

रुकुम पश्चिममा एकैदिन २५ सवारी साधन कारबाहिमा, ९ वटा नियन्त्रणमा

जिल्ला भित्र सञ्चालित विभिन्न यातायातका साधनहरुले ट्राफिक नियम उल्लंघन गरेर दुर्घटना बढेको गुनासो बढपेछि जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले आजदेखि सर्च अप्रेशन सुरु गरेको छ । 
आठविसकोटमा १३९ अस्थायी सिकाई केन्द्र मार्फत पठनपाठन

आठविसकोटमा १३९ अस्थायी सिकाई केन्द्र मार्फत पठनपाठन

जाजरकोट केन्द्र बिन्दु भएर कात्तिक १७ गते गएको भूकम्पको कारण विद्यालय भवनमा क्षति पुगेपछि अस्थायी सिकाई केन्द्र मार्फत पठनपाठन हुन थालेको छ । 
सानीभेरीमा मोटरसाईकलको ठक्करबाट भाउजुको मृत्यु, नन्द घाईते 

सानीभेरीमा मोटरसाईकलको ठक्करबाट भाउजुको मृत्यु, नन्द घाईते 

रुकुम पश्चिममा छुट्टाछुट्टै समयमा मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने एक महिला घाईते हुनुभएको छ ।
चौरजहारी जिप दुर्घटना अपडेट : दश जना घाईतेको अवस्था गम्भिर 

चौरजहारी जिप दुर्घटना अपडेट : दश जना घाईतेको अवस्था गम्भिर 

रुकुम पश्चिमको चौरजहारीमा भएको जिप दुर्घटनामा परेर घाईते भएका १९ जना मध्य १० जनाको अवस्था गम्भिर रहेको छ ।
बैंकिङ कसुर मुद्धामा फरार एक जना आठविसकोटबाट पक्राउ

बैंकिङ कसुर मुद्धामा फरार एक जना आठविसकोटबाट पक्राउ

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बैंकिङ कसुर मुद्धामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ । 
चौरजहारीमा जिप दुर्घटनामा परेका दुई जनाको मृत्यु, १९ जना घाईते (पुरा विवरण)

चौरजहारीमा जिप दुर्घटनामा परेका दुई जनाको मृत्यु, १९ जना घाईते (पुरा विवरण)

रुकुम पश्चिममा सोमबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १९ जना घाईते हुनुभएको छ । 
खोलागाउँबाट मुसिकोट जाँदै गरेको जिप दुर्घटना, २२ जना घाईते, ७ जनाको अवस्था गम्भिर

खोलागाउँबाट मुसिकोट जाँदै गरेको जिप दुर्घटना, २२ जना घाईते, ७ जनाको अवस्था गम्भिर

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाईते भएका छन् ।
भूकम्पले क्षति गरेका बिद्यालयमा सिकाई केन्द्रमार्फत पढाईको तयारी

भूकम्पले क्षति गरेका बिद्यालयमा सिकाई केन्द्रमार्फत पढाईको तयारी

रुकुम पश्चिममा भूकम्पको कारण क्षति पुगेका बिद्यालयहरुमा अस्थायी सिकाई केन्द्र मार्फत पठनपाठन गर्ने तयारी गरिएको छ ।