नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
बागलुङ बस दुर्घटना : नौ जनाको मृत्यु, पहिचान नखुलेपनि सात जनाकाे शव रुकुम ल्याईदै

बागलुङ बस दुर्घटना : नौ जनाको मृत्यु, पहिचान नखुलेपनि सात जनाकाे शव रुकुम ल्याईदै

बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या नौ पुगेको छ ।
बागलुङमा दुर्घटना : चालकसहित आठ जनाको मृत्यु, २५ जना घाईते

बागलुङमा दुर्घटना : चालकसहित आठ जनाको मृत्यु, २५ जना घाईते

रूकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं जाँदै गरेको रात्रिबस बागलुङमा दुर्घटना हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ।
Breaking - रुकुम देखि काठमाडौ छुटेको बस बाग्लुङ्गमा दुर्घटना

Breaking - रुकुम देखि काठमाडौ छुटेको बस बाग्लुङ्गमा दुर्घटना

सोमबार बिहान रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १ चाईनाबगरबाट काठमाडौको लागि छुटेको यात्रुबहाक बस बाग्लुङ्गमा दुर्घटना भएको छ । 
आठविसकोटको लटामा २८ घर पुनर्निर्माणका लागि सम्झौता

आठविसकोटको लटामा २८ घर पुनर्निर्माणका लागि सम्झौता

रुकुम पश्चिमको आठविसकोट नगरपालिका –१३ को लटा टोलमा भूकम्पले क्षती गरेका घरहरु पुनर्निर्माण गरिने भएको छ । 
सिस्नेमा लापा निर्माणका लागि कार्यशाला

सिस्नेमा लापा निर्माणका लागि कार्यशाला

रुकुम पूर्वको सिस्ने गाउँपालिकामा स्थानीय अनुकलन कार्ययोजना (लापा) निर्माणका लागि कार्यशाला सुरु भएको छ । 
रुसी सेनामा भर्ती भएका जाजरकोटका नवीनको निधन

रुसी सेनामा भर्ती भएका जाजरकोटका नवीनको निधन

केही महिना अघि रुसी सेनामा भर्ती भएर सम्पर्कविहीन भएका  शिवालय गाउँपालिका — ६ निवासी नवीन शाहीको निधन भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 
रास्वपा रुकुम पश्चिमको संयोजकमा इन्जिनियर शाही चयन

रास्वपा रुकुम पश्चिमको संयोजकमा इन्जिनियर शाही चयन

राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमको जिल्ला अभियान संयोजकमा इन्जिनियर मान बहादुर शाही चयन हुनुभएको छ ।
चौरजहारीमा घुम्ती शिविर तथा क्षमता विकास तालिम सम्पन्न

चौरजहारीमा घुम्ती शिविर तथा क्षमता विकास तालिम सम्पन्न

भूकम्प प्रभावित क्षेत्रका सञ्चारमाध्याम र सञ्चारकर्मीहरुको लागि रुकुमपश्चिमको चौरजहारीमा घुम्ती शिविर तथा पत्रकार क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ ।
उत्कृष्ट नगरपालिकाको पुरस्कार चौरजहारीलाई

उत्कृष्ट नगरपालिकाको पुरस्कार चौरजहारीलाई

रुकुम पश्चिमको चौरजहारी नगरपालिका उत्कृष्ट नगरपालिकाको रुपमा पुरस्कृत भएको छ ।