नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
 गजल : जनक रावत 'अनुराग'

 गजल : जनक रावत 'अनुराग'

मलाई तिम्रो, तिमीलाई अरु कसैको हुने मन छ, लाग्छ यो छातिमा तिम्रा घातहरुको गठबन्धन छ ।
रुकुम पश्चिममा पाँच दिनमा ९५ रोपनी जग्गामा लगाईएको अफिम नष्ट

रुकुम पश्चिममा पाँच दिनमा ९५ रोपनी जग्गामा लगाईएको अफिम नष्ट

जिल्ला प्रहरी कार्यालयले पछिल्लो पाँच दिनमा मात्रै ९५ रोपनी जग्गामा लगाईएको अफिम फडानी गरेको जनाएको छ । 
आठविसकोटस्थित प्रभु बैंकबाट करोडौ रकम हिनामिना गरेर फरार रहेका कर्मचारी पक्राउ

आठविसकोटस्थित प्रभु बैंकबाट करोडौ रकम हिनामिना गरेर फरार रहेका कर्मचारी पक्राउ

रुकुम पश्चिमको आठविसकोट नगरपालिका ९ राडिमा रहेको प्रभु बैंकबाट करोडौ रकम अपचलन गरेर फरार रहेका बैकका कर्मचारी पक्राउ परेका छन् । 
ईच्छा विपरित होली लगाए कारबाहि हुने

ईच्छा विपरित होली लगाए कारबाहि हुने

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले फागु पूर्णिमा अर्थात होली पर्वलाई मर्याादित बनाउन अनुरोध गरेको छ ।
छोराछोरी डाक्टर, आमाबाबु हेडमास्टर !

छोराछोरी डाक्टर, आमाबाबु हेडमास्टर !

आमाबुवा दुवै सरकारी विद्यालयका हेडसर, दुवै छोराछोरी डाक्टर । यस्तो सौभाग्य कमैलाई प्राप्त हुन्छ ।
तातोपानीमा परेर घाईते भएका दुई वर्षिय बालकको उपचारको क्रममा मृत्यु

तातोपानीमा परेर घाईते भएका दुई वर्षिय बालकको उपचारको क्रममा मृत्यु

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्वर ५ जिबाङ चौखिढुङगामा तातोपानीमा परेर घाईते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ । 
अपाङ्गता भएका व्यक्तिको हेरचाह गर्नेलाई मुसिकाेटले मासिक १ हजार दिने

अपाङ्गता भएका व्यक्तिको हेरचाह गर्नेलाई मुसिकाेटले मासिक १ हजार दिने

 मुसिकोट नगरपालिकाले अपाङ्गता भएका व्यक्तिको हेरचाह गर्ने संरक्षकलाई मासिक एक हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
२९ रोपनी जग्गामा लगाईएको अफिम फडानी 

२९ रोपनी जग्गामा लगाईएको अफिम फडानी 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -३ का विभिन्न स्थानमा लगाईएको अफिम खेती फडानी गरिएको छ । 
बाँफिकोट सव डिभिजन अन्तर्गतका ४५ सामुदायिक वनको लेखापरिक्षण सम्पन्न, १० समुह खारेजी 

बाँफिकोट सव डिभिजन अन्तर्गतका ४५ सामुदायिक वनको लेखापरिक्षण सम्पन्न, १० समुह खारेजी 

डिभिजन वन कार्यालय रुकुम पश्चिमले बाँफिकोट सब डिभिजन वन कार्यालय अन्तर्गतका सम्पुर्ण सामुदायिक वन उपभोक्ता समुहको लेखा परिक्षण सम्पन्न गरेको छ । 
रुकुम पश्चिममा एसइईको लागि २३ केन्द्र, साढे तीन हजार विद्यार्थी

रुकुम पश्चिममा एसइईको लागि २३ केन्द्र, साढे तीन हजार विद्यार्थी

आगामी चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि रुकुम पश्चिममा २३ वटा परीक्षा केन्द्र तोकिएको छ । 
रुकुम पश्चिमका डीएसपी नमराजको सरुवा, नवराज आउँदै (१४१ जनाको सरुवा लिस्ट)

रुकुम पश्चिमका डीएसपी नमराजको सरुवा, नवराज आउँदै (१४१ जनाको सरुवा लिस्ट)

नेपाल प्रहरीले १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।
बर्षौसम्म लाईसेन्स नपाउँदा रसिदकै भरमा सवारी

बर्षौसम्म लाईसेन्स नपाउँदा रसिदकै भरमा सवारी

सरकारले लाईसेन्स छपाई नै नगरेपछि नयाँ र नविकरण गरेको सवारी चालक अनुमतिपत्रको काम रसिदकै भरमा हुँदै आएको हो ।