नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
सहिद यज्ञश्वर स्मृति बहुप्राविधिक शिक्षालयमा फार्मेसी कार्यक्रम थप, पहिलोपटक सहुलियत कोटा निर्धारण

सहिद यज्ञश्वर स्मृति बहुप्राविधिक शिक्षालयमा फार्मेसी कार्यक्रम थप, पहिलोपटक सहुलियत कोटा निर्धारण

रुकुम पश्चिमको चौरजहारी नगरपालिका –१ मा रहेको सिटिईभिटीको आंगिक शिक्षालय सहिद यज्ञश्वर स्मृति बहुप्राविधिक शिक्षालय चौरजहारीमा यस वर्षदेखि डिप्लोमा ईन फार्मेसी कार्यक्रम थप भएको छ । 
२० असारसम्म वर्षाको सम्भावना, रुकुम पूर्वसहित ३४ जिल्ला उच्च जोखिममा

२० असारसम्म वर्षाको सम्भावना, रुकुम पूर्वसहित ३४ जिल्ला उच्च जोखिममा

मनसुन सक्रिय हुँदै गएकाले भारी वर्षाबाट ३४ जिल्ला अति प्रभावित हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
तीन दिनपछि खुल्यो मध्यपहाडी, रुकुम पूर्वमा एकतर्फी यातायात सुचारु

तीन दिनपछि खुल्यो मध्यपहाडी, रुकुम पूर्वमा एकतर्फी यातायात सुचारु

पहिरोको कारण अवरुद्ध रहेको मध्यपहाडी राजमार्गको रुकुमखण्डमा यातायात सुचारु भएको छ ।
अरिङ्गालको टोकाइबाट अचेत बनेका बालक अस्पताल भर्ना

अरिङ्गालको टोकाइबाट अचेत बनेका बालक अस्पताल भर्ना

रुकुम पश्चिममा अरिङ्गालको टोकाइबाट एक बालक घाइते भएका छन्। 
आठविसकोटमा अटो दुर्घटना हुँदा चार जना घाईते

आठविसकोटमा अटो दुर्घटना हुँदा चार जना घाईते

रुकुम पश्चिमको आठविसकोटमा अटो दुर्घटना हुँदा चार जना घाईते भएका छन् । 
स्व. जैसीको स्मृतिमा विद्यालयमा एक लाख एक हजार १११ रुपियाँको अक्षयकोष स्थापना

स्व. जैसीको स्मृतिमा विद्यालयमा एक लाख एक हजार १११ रुपियाँको अक्षयकोष स्थापना

रुकुम पश्चिमको चौरजहारी नगरपालिका -१ मा रहेको आधारभूत विद्यालय नाखिरामा अक्षयकोष स्थापना गरिएको छ । 
बालकल्याण र मालिका माविका २८० विद्यार्थीलाई टेलिकमद्वारा झोला वितरण

बालकल्याण र मालिका माविका २८० विद्यार्थीलाई टेलिकमद्वारा झोला वितरण

रुकुम पश्चिमका दुई विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय झोला वितरण गरिएको छ । 
छिङका रोकाय घर नजिकै मृत फेला

छिङका रोकाय घर नजिकै मृत फेला

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ छिङमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । 
किटेनीमा पहिरो जाँदा मध्यपहाडीको रुकुमखण्ड अवरुद्ध

किटेनीमा पहिरो जाँदा मध्यपहाडीको रुकुमखण्ड अवरुद्ध

शनिबार राती मुसीकोट नगरपालिका –८ किटेनीमा आएको पहिरोले राजमार्ग अवरुद्ध भएको छ । 
प्रकोप सम्वन्धी जनचेतना जगाउँदै सशस्त्र प्रहरी बल 

प्रकोप सम्वन्धी जनचेतना जगाउँदै सशस्त्र प्रहरी बल 

सशस्त्र प्रहरी बल ४७ नम्वर गुल्म रुकुम पश्चिमले जल उत्पन्न प्रकोप सम्वन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । 
नेकपाले रुकुममा डेढ बिगाह बढी जमिनमा धान लगायो

नेकपाले रुकुममा डेढ बिगाह बढी जमिनमा धान लगायो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुकुम पश्चिमले करिब डेढ बिगाह जमिनमा धान रोपेको छ । 
अखिल नेपाल ट्रेड युनियन महासंघ चौरजहारीको नगर सम्मेलन सम्पन्न

अखिल नेपाल ट्रेड युनियन महासंघ चौरजहारीको नगर सम्मेलन सम्पन्न

अखिल नेपाल ट्रेड युनियन महासंघ चौरजहारी नगर समितिको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ ।