मध्यपहाडि राजमार्गको रुकुम पश्चिम खण्डमा ठाउँठाउँमा पहिरो, सडक अवरुद्ध
मध्यपहाडि राजमार्गको रुकुम पश्चिमखण्ड अवरुद्ध भएको छ । शनिबार, साउन १९, २०८१
पहिरोले गोठ पुर्दा नौ बाख्रा मरे, लसुनबारी र क्वाम्मा खोलाका १४ परिवार बिस्थापित
रुकुम पश्चिमको मुसिकोट नगरपालिका –८ मा पहिरोले गोठ पुर्दा नौ वटा बाख्रा मरेका छन् । शनिबार, साउन १९, २०८१
मुसिकोटमा चार दिने आधारभूत प्राथमिक उपचार तालिम समापन
रुकुम पश्चिमको मुसिकोट खलंगामा चार दिने आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । शुक्रबार, साउन १८, २०८१
चौरजहारीमा शुन्य बेरुजु अभियान : ताकेतालाई वेवास्ता गरे कालोसूचीमा राखिने
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले बेरुजु फर्च्यौटका लागि ताकेता गरेको छ । शुक्रबार, साउन १८, २०८१
कर्णाली सरकारमा जाने कांग्रेसका चार मन्त्रीको टुंगो
प्रदेशसभा सदस्य राजीवविक्रम शाहको नेतृत्वमा कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको हो । शुक्रबार, साउन १८, २०८१
सोलाबाङमा अचेत अवस्थामा भेटिएका अपरिचित पुरुषको उपचारमा समस्या
रुकुम पश्चिमको मुसिकोट नगरपालिका –४ सोलाबाङमा अचेत अवस्थामा भेटिएका एक पुरुषको चार दिनसम्म पनि पहिचान खुलेको छैन । शुक्रबार, साउन १८, २०८१
चौरजहारीमा घरधुरी र समूहमा पुगेर नागरिकको सन्तुष्टि सर्वेक्षण
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाबाट प्रवाह हुने सेवाको सन्तुष्टि मापन गर्न घरधुरी र समुहमा सर्वेक्षण तथा छलफल गरिएको छ । बिहीबार, साउन १७, २०८१
एकिकृत पूनर्लाभ योजना अन्तर्गत सानीभेरीमा कार्यरत गैसस बिच बैठक
एकिकृत पूनर्लाभ कार्ययोजना अन्तर्गत सानीभेरीमा कार्यरत गैससहरु बिचमा समन्वयात्मक बैठक गरिएको हो । बिहीबार, साउन १७, २०८१
रुकुमका पत्रकार अमरराजको तिजकाे कोसेली 'तिजको बेला रमाइलो' बजारमा
पत्रकार अमर राज पुनको थेगो र शब्द लेखन, जय देवकोटाको लय तथा गायिका मिना लामाको आवाजमा 'तिजको बेला रमाइलो' बोलको गीत सार्वजनिक भएको हो । बुधबार, साउन १६, २०८१
तीन जना सहिदको स्मृती दिवसमा बिरामीलाई फलफूल वितरण
रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । मंगलबार, साउन १५, २०८१
बाढी पहिरो प्रभावितहरुको अवस्था दयनीय छ, एकजुट भएर काम गरौं : राष्ट्रिय सभा सदस्य रोकाय
नेपाली काँग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्ण बहादुर रोकायले मनसुनजन्य विपद्का कारण विस्थापित भएका परिवारहरुको अवस्था दयनीय रहेको बताउनुभएको छ । मंगलबार, साउन १५, २०८१
मालपोत कार्यालयमा रहेका ९२ वर्ष अघि देखिका श्रेष्ता जोखिममा
रुकुम पश्चिमको मालपोत कार्यालयमा रहेका ९२ वर्ष अघिका जग्गाका श्रेष्ताहरु जोखिममा रहेका छन् । मंगलबार, साउन १५, २०८१