नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
सिम्रुतु दुर्घटना : मृतकका परिवारलाई क्षतीपूर्ति दिने सहमती, राप्ती राजमार्ग सुचारु

सिम्रुतु दुर्घटना : मृतकका परिवारलाई क्षतीपूर्ति दिने सहमती, राप्ती राजमार्ग सुचारु

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतुमा आज बिहान मिनी ट्रकको ठक्करबाट मृत्यु भएका जयबहादुर गिरीको परिवारलाई क्षतीपूर्ति दिने सहमति भएको छ ।
कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा मन्त्रिपरिषद् विस्तार

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा मन्त्रिपरिषद् विस्तार

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।  
सिम्रुतुमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु

सिम्रुतुमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका २ सिम्रुतुमा मिनि ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 
जाजरकोट आउँदै गरेको रात्रीबस सिम्तामा दुर्घटना, रुकुम र जाजरकोटका १२ जना घाईते

जाजरकोट आउँदै गरेको रात्रीबस सिम्तामा दुर्घटना, रुकुम र जाजरकोटका १२ जना घाईते

बाँकेको नेपालगञ्जबाट जाजरकोटको बारेकोट आउँदै गरेको रात्री बस दुर्घटना भएको छ । 
इलाम- २ मा एमालेका सुहाङ  विजयी, रास्वपाको जमानत जफत

इलाम- २ मा एमालेका सुहाङ विजयी, रास्वपाको जमानत जफत

इलाम क्षेत्र नम्बर २ काे उपनिर्वाचनमा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ विजयी हुनुभएको छ । नेम्वाङ  २७ हजार ७७२ मत ल्याएर विजयी हुनुभएको हो ।
शीतल माविमा बिद्यार्थी भर्नाको लागि प्रवेश परीक्षा

शीतल माविमा बिद्यार्थी भर्नाको लागि प्रवेश परीक्षा

रुकुम पश्चिमको चौरजहारी नगरपालिका –२ मा रहेको शीतल माध्यमिक विद्यालय चौरजहारीमा विद्यार्थी भर्नाको लागि प्रवेश परीक्षा सम्पन्न गरिएको छ ।
कार्य सम्पादनमा रुकुम उत्कृष्ट बनाउनुपर्छ : राष्ट्रिय सभा सदस्य रोकाय

कार्य सम्पादनमा रुकुम उत्कृष्ट बनाउनुपर्छ : राष्ट्रिय सभा सदस्य रोकाय

राष्ट्रिय सभाका सदस्य कृष्णबहादुर रोकायले कार्यसम्पादनमा रुकुम पश्चिमलाई उत्कृष्ट जिल्ला बनाउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । 
बझाङ-१ बाट प्रदेशसभामा एमालेका भण्डारी निर्वाचित

बझाङ-१ बाट प्रदेशसभामा एमालेका भण्डारी निर्वाचित

बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी हुनुभएको छ ।
मुसिकोटमा अर्गानिक कृषि मार्ट सञ्चालन

मुसिकोटमा अर्गानिक कृषि मार्ट सञ्चालन

रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटमा अर्गानिक कृषि मार्ट सञ्चालन भएको छ ।
भेरी नदिमा बेपत्ता खड्काकाे शव भेटियो

भेरी नदिमा बेपत्ता खड्काकाे शव भेटियो

रुकुम पश्चिमको चौरजहारी नगरपालिका -९ कोटजहारी निवासी ६१ बर्षिय नारायण खड्काको शव भेटिएको छ । 
भारत पढ्न गएका गोपाल दुई वर्षसम्म अज्ञात, परिवारमा सन्नाटा

भारत पढ्न गएका गोपाल दुई वर्षसम्म अज्ञात, परिवारमा सन्नाटा

उच्च शिक्षा अध्ययनको लागि भारत गएका रुकुम पश्चिमका गोपाल खड्काको अवस्था दुई वर्षदेखि अज्ञात छ ।
आठविसकोटमा काँग्रेसको प्रथम नगर सम्मेलन सम्पन्न

आठविसकोटमा काँग्रेसको प्रथम नगर सम्मेलन सम्पन्न

नेपाली काङ्ग्रेस आठबिसकोट नगर कार्यसमितिको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ ।
शिक्षकको पेशागत विकासका लागि उत्प्रेरणा कार्यक्रम

शिक्षकको पेशागत विकासका लागि उत्प्रेरणा कार्यक्रम

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा शिक्षकहरुको पेशागत विकासका लागि उत्प्रेरणा कार्यक्रम सम्पन्न गरिएको छ ।