नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
भूकम्प प्रभावितको लागि नमूना आवास निर्माण सुरु 

भूकम्प प्रभावितको लागि नमूना आवास निर्माण सुरु 

रुकुम पश्चिम र जाजरकोटका केहि भूकम्प प्रभावित परिवारहरुको लागि नमूना आवास निर्माणको काम सुरु भएको छ । 
ठेकेदारले डिग्रे मन्दिर संरक्षण कार्यमा भ्रष्टाचार गरेको आरोप

ठेकेदारले डिग्रे मन्दिर संरक्षण कार्यमा भ्रष्टाचार गरेको आरोप

मन्दिरमा यस अघि रहेको छाना निकालेर निर्माण व्यवसायीले कमसल तथा गुणस्तरहिन सामान प्रयोग गरेकोले मन्दिर चुहिन थालेको उहाँको भनाई छ । 
बाढी पहिरोबाट प्रभावित परिवारसँग भेटघाट र निरीक्षण

बाढी पहिरोबाट प्रभावित परिवारसँग भेटघाट र निरीक्षण

राष्ट्रिय सभा सदस्य कृष्ण बहादुर रोकायले आठविसकोट नगरपालिका -१२ का बाढीपहिरो प्रभावित परिवारहरुसँग भेटघाट गर्नुका साथै घटनास्थलको स्थलगत निरीक्षण गर्नुभएको छ । 
८० लाख खर्चेर 'तल्लो बाटो' अमेरिका गएका थिए टेक्सासमा मारिएका दीपक

८० लाख खर्चेर 'तल्लो बाटो' अमेरिका गएका थिए टेक्सासमा मारिएका दीपक

अमेरिकामा आइतबार बिहान बन्धुकधारी लुटेरा समूहको आक्रमणबाट रूकुमका दीपक वली मारिएका छन्।
आठबिसकोटमा पहिरोले चार घर पुरिए, सार्कीबारा बस्ती नै जोखिममा

आठबिसकोटमा पहिरोले चार घर पुरिए, सार्कीबारा बस्ती नै जोखिममा

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -१२ को सार्किबारा बस्तीका चार घर पहिरोले पुरेको छ ।
अमेरिकामा रुकुमका एक युवाको गोली हानेर हत्या

अमेरिकामा रुकुमका एक युवाको गोली हानेर हत्या

अमेरिकाको टेक्सास शहरमा एक नेपाली युवाको गोली हानेर हत्या भएको छ ।
चौथो नाईस अवार्डको लागि आवेदन खुल्ला

चौथो नाईस अवार्डको लागि आवेदन खुल्ला

नाईस अवार्ड, २०२४ का लागि आवेदन खुला गरेको छ । 
नीतिमा टेकेर काम गरौं, बेरुजु घटाऔं : प्रदेशसभा सदस्य मल्ल

नीतिमा टेकेर काम गरौं, बेरुजु घटाऔं : प्रदेशसभा सदस्य मल्ल

कर्णाली प्रदेशसभा सदस्य तुलसा मल्लले नीतिमा टेकेर काम गरेमा बेरुजु घटाउन सकिने बताउनुभएको छ । 
जन्मदिन मनाउने खर्च टुहुरा दाजुभाईलाई हस्तान्तरण

जन्मदिन मनाउने खर्च टुहुरा दाजुभाईलाई हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमका कोषाध्यक्ष यज्ञ खत्रीले आफ्नो जन्मदिनको अवसरमा टुुहुरा बालकलाई आर्थिक सहयोग गर्नुभएको छ । 
टम्म भरिएको, पर्यटक पर्खिरहेको स्यार्पूताल (फोटो फिचर)

टम्म भरिएको, पर्यटक पर्खिरहेको स्यार्पूताल (फोटो फिचर)

सिमछहरीबाट दादुरे हुँदै झर्ने निश्चल पानी, स्यार्पूतालसँगै गाँसिएका स्पार्पुगाउँ र दहगाउँले यहाँको आकर्षण बढेको छ । टमक्क भरिएको स्यार्पूबाट दहि जस्तै भएर बग्ने खोला पनि यहाँको अर्को आकर्षण हो । 
सल्लेमा बिद्यार्थीमैत्री ब्याडमिन्टन प्रतियोगिता, २४ टिम सहभागी

सल्लेमा बिद्यार्थीमैत्री ब्याडमिन्टन प्रतियोगिता, २४ टिम सहभागी

मुसिकोट नगरपालिका -१ सल्लेस्थित सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीस्तरिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । 
नगर अस्पतालमा मृतक दिक्षाको शव सुर्खेत लगियो, उपचारमा संलग्न अहेबलाई निगरानीमा राख्ने सहमति

नगर अस्पतालमा मृतक दिक्षाको शव सुर्खेत लगियो, उपचारमा संलग्न अहेबलाई निगरानीमा राख्ने सहमति

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडिमा रहेको नगर अस्पतालमा मृत्यु भएकी बालिकाको शवलाई सुर्खेत लगिएको छ । 
रुकुम पश्चिममा बाढी पहिरोबाट चार जनाको मृत्यु, २६९ परिवार विस्थापित

रुकुम पश्चिममा बाढी पहिरोबाट चार जनाको मृत्यु, २६९ परिवार विस्थापित

यस वर्षको मनसुन सुरु भएयता भएका विपदजन्य घटनाको कारण रुकुम पश्चिममा चार जनाको मृत्यु भएको छ भन २६९ परिवार बिस्थापित भएका छन् ।