अनेरास्ववियु रुकुमको अध्यक्षमा देवेन्द्र मल्ल
नेकपा एमालेको भातृसंगठन अनेरास्ववियु रुकुम पश्चिमको १७ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार, असार ८, २०८१
महिला उद्यमशिलताको लागि क्षमता विकास गरिदै
सामाजिक विकास कार्यालय रुकुम पश्चिमले महिला उद्यमशिलता सम्बन्धी क्षमता विकास तालिम सञ्चालन गरेको छ । बुधबार, असार ५, २०८१
रुकुम पश्चिमबाट नेकपा एसका दश जना महाधिवेशन प्रतिनिधि चयन
नेकपा (एकीकृत समाजवादी) रुकुम पश्चिमले दश जना महाधिवेशन प्रतिनिधि चयन गरेको छ । बुधबार, असार ५, २०८१
एकल महिलाहरुलाई बेमौसमी तरकारी खेतीका लागि तालिम
रुकुम पश्चिममा एकल महिलाहरुलाई लक्षित गरेर बेमौसमी तरकारी खेतीका लागि तालिम सञ्चालन गरिएको छ । बुधबार, असार ५, २०८१
बिहे गरेको ६ महिनामै ब्लड क्यान्सर, आर्थिक अभावले उपचारमा समस्या
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर -८ सोतिखोला निवासी २३ वर्षिय प्रकाश टमटालाई ब्लड क्यान्सर भएको छ । बुधबार, असार ५, २०८१
स्यालाखदीका बोहरा अवैध काठ बेचेको आरोपमा पक्राउ
रुकुम पश्चिममा सञ्चालित एक काष्ठ उद्योगबाट अवैध काठ बिक्रि वितरण गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बुधबार, असार ५, २०८१
मुसिकोटको सहिद मैदानमा भूमे नाचको रौनक (फोटो फिचर)
मगर समुदायको सबैभन्दा ठुलो चाड भूमे नाच अर्थात बलपुजा रुकुम पश्चिमको मुसीकोट नगरपालिका -१ खलंगास्थित सहिद मैदानमा पनि उत्लासपूर्ण रुपमा मनाईएको पाईन्छ । बुधबार, असार ५, २०८१
रुकुमका १७ वर्षिय नविनलाई ब्लड क्यान्सर, सहयोगको लागि अपिल
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर ११ का १७ वर्षिय नविन खड्कालाई ब्लड क्यान्सर भएको छ । मंगलबार, असार ४, २०८१
बिद्यार्थी बेहोस हुन थालेपछि आठविसकोटका विद्यालय बन्द
रुकुम पश्चिमको आठविसकोट नगरपालिका भित्रका विद्यालयहरु बन्द गरिएको छ । मंगलबार, असार ४, २०८१

-1718868626.jpg)
