मूलखोला र टटेलामा रहेका पानीका मुहान संरक्षण
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ मा रहेका दुई वटा पानीका मुहानहरुको संरक्षण गरिएको छ । शुक्रबार, असार १४, २०८१
बजेट पेश गर्न रोष्टममा पुगेकी उपाध्यक्षले झोला नै च्यातेपछि .....
रोष्टममा उभिएर सुरुमै झोला च्यात्दै बुढाले भन्नुभयो, ‘ल भन्नुस, बजेटको कुनै औचित्य छ ?’ बिहीबार, असार १३, २०८१
मुसिकोटमा ८४ करोडको बजेट, कृषि र सार्वजनिक संरचनामा जोड दिने नीति
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको १४ औं नगरसभामा आगामी आर्थिक वर्ष ०८१/८२ को लागि ८४ करोड बढीको अनुमानित बजेट पेश भएको छ । मंगलबार, असार ११, २०८१
चौरजहारीले ल्यायो ९२ करोड ८७ लाखको बजेट
आगामी आर्थिक वर्ष ०८१/८२ को लागि रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले ९२ करोड ८७ लाख ४५ हजार रुपियाँको बजेट ल्याएको छ । मंगलबार, असार ११, २०८१
जिल्ला सभा र नगर सभामा पत्रकार लामिछाने सम्मानित
रुकुम पश्चिमका क्रियाशिल पत्रकार राजु लामिछानेलाई सम्मानसहित पुरस्कृत गरिएको छ । मंगलबार, असार ११, २०८१
रुकुम र सल्यानबाट कर्णालीको स्वास्थ्य सेवा ऐनको उत्तर–विधायिकी परिक्षण सुरु
कर्णाली प्रदेश सरकारले पहिलो पटक कानून कार्यान्वयनको अवस्था मापनको लागि उत्तर–विधायिकी परिक्षण सुरु गरेको छ । मंगलबार, असार ११, २०८१
चौरजहारीमा अन्तरजातिय विवाह गर्ने जोडिलाई एक लाखसहित सम्मान
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले अन्तरजातिय विवाह गर्ने एक जोडिलाई सम्मान गरेको छ । सोमबार, असार १०, २०८१




