नलगाडका एक बालक भेरी नदिमा बेपत्ता
जाजरकोटमा एक बालकको भेरी नदिमा बगेर बेपत्ता भएका छन् । मंगलबार, असार ४, २०८१
जोखिमपूर्ण भवनमा डराई–डराई पढाई
रुकुम पश्चिममा जोखिमपूर्ण अवस्थामा रहेका विद्यालय भवनमा राखेर बालबालिकाको पठनपाठन हुने गरेको छ । मंगलबार, असार ४, २०८१
भारतमा भएकाे गाडि दुर्घटनामा चौरजहारीका गिरीको मृत्यु
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर २ का ४८ वर्षिय पुरन कुमार गिरीको भारतमा भएको गाडि दुर्घटनामा परेर मृत्यु भएको छ । आइतबार, असार २, २०८१
रोजगारीको लागि भारत गएका एक रुकुमेलीको मृत्यु
रोजगारीको सिलसिलामा भारत गएका एक रुकुमेली युवाको मृत्यु भएको छ । आइतबार, असार २, २०८१
बिजयश्वरी बोर्डिङका प्रिन्सिपल थापालाई अन्तर्राष्ट्रिय पुरस्कार प्रदान
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलंगामा रहेको बिजयश्वरी इङलिस मिडियम बोर्डिङ स्कुलका प्रिन्सिपल जय बहादुर थापाले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएको छ । शनिबार, असार १, २०८१
कर्णालीकाे बजेट ३१ अर्ब ४१ कराेड (पूर्णपाठ सहित)
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट ल्याएको छ। शनिबार, असार १, २०८१
कर्णालीमा भौतिक मन्त्रालयलाई सबैभन्दा बढी बजेट (कुन मन्त्रालयलाई कति बजेट ?)
वक्तव्यमा भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालयलाई सबैभन्दा बढी अर्थात १० अर्ब ४६ करोड विनियोजन गरिएको छ । शनिबार, असार १, २०८१
बजेट प्रस्तुतीमा नयाँपन : कर्णालीको कोट र कर्णालीकै झोलामा बजेट
विगतका सरकारका आर्थिक योजना मामिला तथा योजना मन्त्रीले बजेट प्रस्तुत गर्ने भन्दा नयाँपनका साथ प्रदेश सभामा बजेट प्रस्तुत गर्नभएको छ। शनिबार, असार १, २०८१
चौरजहारीमा रंगशाला निर्माणको लागि २० करोड विनियोजन
कर्णाली प्रदेश सरकारले रुकुम पश्चिमको चौरजहारीमा रंगशाला निर्माणका लागि २० करोड बजेट विनियोजन गरेको छ। शनिबार, असार १, २०८१
सवारी ज्यान मुद्धामा फरार दुई प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । शुक्रबार, जेठ ३२, २०८१
एमाले चौरजहारीको विवाद पार्टी केन्द्र हुँदै वडासम्मै छताछुल्ल
नेकपा एमाले चौरजहारी नगर कमिटीको नेतृत्व चयनको विवाद एक महिना पुरा हुँदासम्म पनि समाधान भएको छैन । बरु यो विवाद पार्टी केन्द्रसम्म पुगेर कर्णाली प्रदेश कमिटी हुँदै छानबिनको क्रमसम्म पुगेको छ । शुक्रबार, जेठ ३२, २०८१
