१९ यात्रु बोकेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। बुधबार, साउन ९, २०८१
मध्यपहाडीको रुकुम पश्चिमखण्ड सडक डिभिजनलाई हस्तान्तरण
मध्यपहाडी राजमार्गको रुकुम पश्चिमखण्डको सडक डिभिजन कार्यालयलाई हस्तान्तरण भएको छ । मंगलबार, साउन ८, २०८१
दशौं राष्ट्रिय खेलकुद : रुकुम पश्चिमबाट ब्याडमिन्टनतर्फका खेलाडी छनौट
कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि रुकुम पश्चिमबाट ब्याडमिन्टन खेलतर्फका खेलाडी छनौट गरिएको छ । मंगलबार, साउन ८, २०८१
आठविसकोटमा १०४ परिवार र सुत्केरीलाई राहत वितरण
रुकुम पश्चिमको आठविसकोटका बाढी पहिरो प्रभावित परिवारहरुलाई राहत वितरण गरिएको छ । सोमबार, साउन ७, २०८१
रुकुम प्रहरीको अर्को सफलता : ट्रकमा लिदै गरेको पाँच किलो ५४५ ग्राम अफिमसहित चालक पक्राउ
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले गत शनिबार राती ९ बने आठविसकोट नगरपालिका १४ छेपारेबाट पाँच किलो ५४५ ग्राम अफिम बरामद गर्नुका साथै एक व्यक्तिलाई पक्राउ गरेको हो । सोमबार, साउन ७, २०८१
नेवि संघद्वारा सल्ले सिद्धगुफा क्षेत्रमा वृक्षारोपण
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १ सल्लेमा वृक्षारोपण गरिएको छ । सोमबार, साउन ७, २०८१
गरिब तथा जेहेन्दार बिद्यार्थीलाई मेयरको कार्यकक्षमा स्वागत र सहयोग
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसीले गरिब तथा जेहेन्दार बिद्यार्थीलाई आफ्नो कार्यकक्षमै बोलाएर स्वागत तथा सहयोग गर्नुभएको छ । सोमबार, साउन ७, २०८१
कर्णाली सरकारबाट बाहिरियो माओवादी केन्द्र
कर्णाली प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएको छ । सोमबार, साउन ७, २०८१
सानीभेरी गाउँपालिकाका ९९ शिक्षकले ६ महिनादेखि तलब पाएनन्
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका करार शिक्षक र जनप्रतिनिधिहरुले पछिल्लो ६ महिनादेखि तलब तथा सेवा सुविधा पाएका छैनन् । सोमबार, साउन ७, २०८१
रुकुम पश्चिमको प्रशासनद्वारा शतप्रतिशत मुद्धा फछ्र्यौट
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले शतप्रतिशत मृद्धा फछ्र्यौट गरेको जनाएको छ । आइतबार, साउन ६, २०८१
पत्रकार महासंघद्वारा रुकुम पश्चिमका पत्रकारहरुको दुर्घटना बिमा
नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले महासंघका साधारण सदस्यहरु र जिल्लामा क्रियाशिल सदस्यहरुको दुर्घटना बिमा गरेको हो । आइतबार, साउन ६, २०८१
