नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
एमाले चौरजहारीमा अर्को नगर कमिटी घोषणा 

एमाले चौरजहारीमा अर्को नगर कमिटी घोषणा 

अध्यक्ष मण्डलले ओम प्रकाश आचार्यलाई नगर कमिटीको अध्यक्षमा घोषणा गरेको छ । अन्य पदहरुमा भने यस अघि घोषणा गरिका पदधिकारीहरु नै रहेको बताईन्छ ।
चौरजहारीस्थित एमाले पार्टी कार्यालयमा तालाबन्दी 

चौरजहारीस्थित एमाले पार्टी कार्यालयमा तालाबन्दी 

चौरजहारी नगरपालिका –२ स्थित यदु स्मृति प्रतिष्ठान तथा पार्टी कार्यालयमा पार्टीकै कार्यकर्ताद्वारा कार्यालयमा तालाबन्दी भएको हो ।
एक करोड १५ लाखको लगानीमा काँग्रेस रुकुम पश्चिमको पार्टी कार्यालय निर्माण

एक करोड १५ लाखको लगानीमा काँग्रेस रुकुम पश्चिमको पार्टी कार्यालय निर्माण

नेपाली काँग्रेस रुकुम पश्चिमको नवनिर्मित (वीपी स्मृति भवन) पार्टी कार्यालय उद्घाटन गरिएको छ ।
विद्यालयको छाना नभएपछि रुखको छहारी बन्यो कक्षाकोठा

विद्यालयको छाना नभएपछि रुखको छहारी बन्यो कक्षाकोठा

हावाहुरीले विद्यालयको छाना उडाएपछि उनीहरूको पठनपाठन रुखकै छहारीमा हुने गरेको छ ।
रुकुममा सबै सिट माओवादीलाई दिएर गल्ति गरेछौं : उपसभापति खड्का

रुकुममा सबै सिट माओवादीलाई दिएर गल्ति गरेछौं : उपसभापति खड्का

नेपाली काँग्रेसका उपसभापति पुर्णबहादुर खड्काले चुनावमा गठबन्धनको नाममा रुकुम पश्चिममा सबै सिट माओवादीलाई दिनु गल्ती भएको बताउनुभएको छ ।
डेढ वर्षकी छोरीलाई पासो लगाएर बिदेशमा रहेका श्रीमानलाई भिडियो 

डेढ वर्षकी छोरीलाई पासो लगाएर बिदेशमा रहेका श्रीमानलाई भिडियो 

आफ्नी डेढ वर्षकी छोरीलाई पासो लगाउने मुसिकोट नगरपालिका वडा नम्वर १४ लोरिबाङकी अन्दाजी २१ वर्षिया नन्दकली बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 
चौरजहारीका १४ वटै वडामा माओवादीको नयाँ नेतृत्व चयन

चौरजहारीका १४ वटै वडामा माओवादीको नयाँ नेतृत्व चयन

नेकपा (माओवादी केन्द्र) चौरजहारी नगरकमिटिले एकै दिनमा नगरभित्रका १४ वटै वडाको अधिवेशन सम्पन्न गरेको छ । 
युवा संघको स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

युवा संघको स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

राष्ट्रिय युवा संघ नेपालको स्थापना दिवसको अवसरमा बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । 
पार्टी कार्यालय र जिल्ला सम्मेलन उद्घाटनको लागि काँग्रेस उपसभापति खड्का रुकुममा

पार्टी कार्यालय र जिल्ला सम्मेलन उद्घाटनको लागि काँग्रेस उपसभापति खड्का रुकुममा

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोट आईपुग्नु भएको छ । 
कर्णाली समृद्धिको लागि बिमा महत्त्वपूर्ण पक्ष हो : मन्त्री के.सी.

कर्णाली समृद्धिको लागि बिमा महत्त्वपूर्ण पक्ष हो : मन्त्री के.सी.

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र के.सी.ले कर्णाली समृद्धिको लागि बिमा महत्त्वपूर्ण पक्ष रहेको बताउनु भएको छ । 
भुवनको निधनको शोकमा आज चौरजहारी बजार बन्द

भुवनको निधनको शोकमा आज चौरजहारी बजार बन्द

रुकुम पश्चिमको चौरजहारी बजार आज बन्द गरिएको छ ।