नलगाडको उपप्रमुखमा ६ जनाको मनोनयन दर्ता
जाजरकोटको नलगाड नगरपालिकाको उप प्रमुख पदका लागि ६ जनाको मनोनयन दर्ता भएको छ । आइतबार, मंसिर २, २०८१
सानीभेरी ५ मा उपनिर्वाचन : वडा अध्यक्ष पदमा चार जनाको उम्मेदवारी दर्ता
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर ५ को वडा अध्यक्ष पदको लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । आइतबार, मंसिर २, २०८१
गोरेटो बाटो बनाउँदै त्रिवेणीको महिला समुह
त्रिवेणी गाउँपालिका वडा नम्वर ३ हाईबाङमा रहेको नवजागरण महिला समुहले सशक्तिकरणसँगै आर्थिक उपार्जन र विकास निर्माणका काममा क्रियाशिलता दिएको छ । आइतबार, मंसिर २, २०८१
डिग्रे मेला : देवीको लागि लठ्ठी नाच, बाघको लागि बोकाको बली
कर्णालीको प्रशिद्ध धार्मिक र पर्यटकिय केन्द्रका रुपमा रहेको यस मन्दिरमा पुजापाठ गर्न र मेला भर्न आउनेहरुको छुट्टै खालको विश्वास रहेको छ । आइतबार, मंसिर २, २०८१
आठबिसकोटमा मणिको बिदाई, राजेशको पदभार ग्रहण
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणि राज शाहको बिदाई गरिएको छ । शुक्रबार, कात्तिक ३०, २०८१
डिग्रे मेला समापन : दुई दिनमा एक हजार बोकाको बलि, तिहारपछि दुई लाख पचास हजार दर्शनार्थी
कात्तिक २७ गते हरिबोधिनी एकादशी देखि सुरु भएको मेला शुक्रबार कार्तिक शुक्ल पूर्णिमाको दिन सकिएको हो । शुक्रबार, कात्तिक ३०, २०८१
डिग्रे मेलाको अवसरमा आज मुसिकोटमा सार्वजनिक बिदा
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा आज शुक्रबार सार्वजनिक बिदा दिईएको छ । शुक्रबार, कात्तिक ३०, २०८१
कांग्रेस आफ्नालाई बचाउने र अरुलाई फसाउने खेलमा छैन : प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा. प्रकाशशरण महतले आफ्नालाई बचाउने र अरुलाई फसाउने खेलमा नेपाली कांग्रेस नरहेको बताउनुभएको छ । शुक्रबार, कात्तिक ३०, २०८१
रेडक्रस रुकुमद्वारा अपाङगता भएका व्यक्ति र विद्यालयलाई विभिन्न सामाग्री प्रदान
नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम शाखाले अपाङता भएका व्यक्तिहरुलाई सहायता सामाग्री र विद्यालयहरुमा बालमैत्रीस्थल निर्माणका लगि सामाग्री प्रदान गरेको छ । बुधबार, कात्तिक २८, २०८१
नेकपा (एस) को कर्णाली प्रदेश अध्यक्षमा रुकुम पश्चिमका ठकेन्द्र पुरी निर्वाचित
नेकपा (एकिकृत समाजवादी) को कर्णाली प्रदेश अध्यक्षमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका निवासी ठकेन्द्र प्रकाश पुरी निर्वाचित हुनुभएको छ । बुधबार, कात्तिक २८, २०८१
त्रिवेणीका ३० किसानलाई तरकारी उत्पादनका लागि तालिम र सहयोग प्रदान
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका ३० जना किसानहरुलाई आधुनिक तथा व्यवसायिक तरकारी खेतीका लागि तालिम प्रदान गरिएको छ । बुधबार, कात्तिक २८, २०८१
