नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
यमुनानन्द नमूना माविमा पाँच लाख ५५५ रुपियाँको अक्षयकोष स्थापना

यमुनानन्द नमूना माविमा पाँच लाख ५५५ रुपियाँको अक्षयकोष स्थापना

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –५ मा रहेको यमुनानन्द नमूना माध्यमिक विद्यालयमा अक्षय कोष स्थापना गरिएको छ । 
दोस्रो ‘जनक–सुदन स्मृति कप’ को विजेता, उप-विजेता र तेस्रो स्थान बाँफिकोटकै हातमा

दोस्रो ‘जनक–सुदन स्मृति कप’ को विजेता, उप-विजेता र तेस्रो स्थान बाँफिकोटकै हातमा

असोज १ गतेदेखि रुकुम पश्चिमको मुसिकेट नगरपालिका -१ बराहाटाकुरामा सञ्चालित दोस्रो ‘जनक–सुदन स्मृति कप’ को उपाधि बाँफिकोट गाउँपालिका –३ ले हात पारेको छ ।
रुकुममा झुठ्ठा विवरण पेश गरेर दोहोरो नागरिकता बनाउने एक पक्राउ

रुकुममा झुठ्ठा विवरण पेश गरेर दोहोरो नागरिकता बनाउने एक पक्राउ

रुकुम पश्चिममा झुठ्ठा विवरण पेश गरेर दोहोरो नागरिकता लिने एक व्यक्ति पक्राउ परेका छन् ।
व्यवसायी दुर्गा प्रसाईं निवासबाटै पक्राउ

व्यवसायी दुर्गा प्रसाईं निवासबाटै पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरस्थित उहाँको निवासबाट पक्राउ पर्नुभएको छ।
राष्ट्रिय एजेण्डाहरुमा एकमत भएर मात्र संविधान संशोधन : जनार्दन शर्मा

राष्ट्रिय एजेण्डाहरुमा एकमत भएर मात्र संविधान संशोधन : जनार्दन शर्मा

पूर्व अर्थमन्त्री एवम् प्रतिनिधी सभा सदस्य जनार्दन शर्माले राष्ट्रिय एजेण्डाहरुमा एकमत भएर मात्र राष्ट्रियता, समावेशीता लगायतका बिषय थप बलियो बनाउन संविधान संशोधन गर्न सकिने बताउनु भएको छ ।
पूर्वमन्त्री शर्माद्वारा गाराघाटमा मोटरेबल पुलको उद्घाटन

पूर्वमन्त्री शर्माद्वारा गाराघाटमा मोटरेबल पुलको उद्घाटन

राप्ती राजमार्ग अन्तर्गत रुकुम पश्चिमको मुसीकोट नगरपालिका –१ र बाँफिकोट गाउँपालिका –१० जोड्ने मोटरेबल गाराघाट पुल उद्घाटन भएको छ । 
सल्लेमा खाद्य व्यवस्था कार्यालयको चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन

सल्लेमा खाद्य व्यवस्था कार्यालयको चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन

नजिकिदै गरेको दशै र तिहारलाई लक्षित गरेर रुकुम पश्चिममा 'पर्वोत्सव सहुलियत छुट मूल्य पसल' सञ्चालन गरिएको छ । 
पाठेघर खसेका ४६ महिलाको निःशुल्क अप्रेशन गरिदै

पाठेघर खसेका ४६ महिलाको निःशुल्क अप्रेशन गरिदै

रुकुम पश्चिमको चौरजहारी नगरपालिका क्षेत्रभित्रका ४६ जना पाठेघर खसेका महिलाहरूको निःशुल्क अप्रेसन हुने भएको छ । 
करार कर्मचारी संगठन चौरजहारीको अध्यक्षमा प्रवेश चयन

करार कर्मचारी संगठन चौरजहारीको अध्यक्षमा प्रवेश चयन

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रहेको करार कर्मचारी संगठनको दोश्रो भेला सम्पन्न भएको छ ।
यस्तो छ बडादशैंको शुभसाइत

यस्तो छ बडादशैंको शुभसाइत

२०८१ को बडादशैंको उपलक्ष्यमा गरिने विभिन्न कार्यहरुको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्रबार शुभसाइत सार्वजनिक गरेको छ । 
बजार अनुगमन प्रभावकारी र नियमित गर्नुपर्ने माग 

बजार अनुगमन प्रभावकारी र नियमित गर्नुपर्ने माग 

रुकुम पश्चिमका सरोकारवालाहरुले नियमित र प्रभावकारी बजार अनुगमनमा जोड दिएका छन् ।
किवानिजद्वारा भूकम्प प्रभावित विद्यालयमा नयाँ भवन निर्माण

किवानिजद्वारा भूकम्प प्रभावित विद्यालयमा नयाँ भवन निर्माण

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा भूकम्प प्रभावित विद्यालयमा नयाँ भवन निर्माण गरेको छ ।
रुकुम पश्चिममा चाडपर्व लक्षित बजार अनुगमनमा जोड

रुकुम पश्चिममा चाडपर्व लक्षित बजार अनुगमनमा जोड

रुकुम पश्चिममा चाडपर्व लक्षित बजार अनुगमनलाई जोड दिईएको छ ।