नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
आठविसकोटमा बाढीबाट प्रभावित ४२ परिवार बिस्थापित

आठविसकोटमा बाढीबाट प्रभावित ४२ परिवार बिस्थापित

रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका ४२ घर परिवार बिस्थापित भएका छन् । 
आठविसकोटका बाढी प्रभावितलाई रेडक्रसद्वारा राहत वितरण

आठविसकोटका बाढी प्रभावितलाई रेडक्रसद्वारा राहत वितरण

नेपाल रेडक्रस सोसाईटी रुकुम पश्चिम शाखाले घटनास्थलमै पुगेर पीडितहरुलाई राहत उपलब्ध गराएको हो । 
अस्थायी टहरामा सुतेका थिए बाढीले पुरिएका तीन बालिका

अस्थायी टहरामा सुतेका थिए बाढीले पुरिएका तीन बालिका

रुकुम पश्चिमको आठविसकोट नगरपालिका –१२ झिन्चौरका शेरबहादुर पुनको अस्थायी आवास (टहरा) मा मा सुतेका तीन जना बालिकाको मृत्यु भएको खुलेको छ । 
मुसिकोट -आठविसकोट सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा बाटो अवरुद्ध

मुसिकोट -आठविसकोट सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा बाटो अवरुद्ध

रुकुम पश्चिमको जिल्ला सदरमुकाम देखि आठविसकोट जाने सडक अवरुद्ध भएको छ ।
आठविसकोट अपडेट : घरमा पुरिएका तीन बालिकाको शव निकालियो, बेपत्ताको खोजी हुँदै 

आठविसकोट अपडेट : घरमा पुरिएका तीन बालिकाको शव निकालियो, बेपत्ताको खोजी हुँदै 

रुकुम पश्चिममा गएराती आएको बाढीले घर बगाउँदा मृत्यु भएका तीन बालिकाको शव निकालिएको छ । 
आठविसकोटमा बाढीले घर बगाउँदा तीन जनाको मृत्यु, सात घाईते 

आठविसकोटमा बाढीले घर बगाउँदा तीन जनाको मृत्यु, सात घाईते 

गए राती आएको बाढीले घर बगाउँदा रुकुम पश्चिममा तीन बालिकाको मृत्यु भएको छ भने सात जना घाईते भएका छन् । 
राजश्व मिलान गर्न मालपोतको सेवा दुई दिन ठप्प

राजश्व मिलान गर्न मालपोतको सेवा दुई दिन ठप्प

रुकुम पश्चिमको मुसिकोटस्थित मालपोत कार्यालयको सेवा दुई दिन बन्द हुने भएको छ । 
विपदबाट क्षति भएका पशुपंक्षीहरुको लागि राहत रकम वितरण

विपदबाट क्षति भएका पशुपंक्षीहरुको लागि राहत रकम वितरण

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा विपदबाट क्षति भएका पशुपंक्षीहरुको लागि राहत वितरण गरिएको छ ।
दुई डाक्टर पढाउँदै सानीभेरी, विपन्नलाई निःशुल्क एम्बुलेन्स

दुई डाक्टर पढाउँदै सानीभेरी, विपन्नलाई निःशुल्क एम्बुलेन्स

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८१/८२ मा दुई जना स्थानीयलाई डाक्टर पढ्नको लागि छात्रबृत्तिको व्यवस्था गरेको छ ।
त्रिशूलीमा बेपत्ता बस र यात्रुहरुको  ड्रोनमार्फत खोजी कार्य

त्रिशूलीमा बेपत्ता बस र यात्रुहरुको ड्रोनमार्फत खोजी कार्य

त्रीशुली नदिमा दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएकाहरुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम  सहित खोजीकार्य सुरु भएको छ ।
कास्कीमा बाढीपहिरो परेर ११ को मृत्यु

कास्कीमा बाढीपहिरो परेर ११ को मृत्यु

लगातार परेको अविरल वर्षाका कारण गए राती कास्कीमा आएको बाढीपहिरोले ११ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।