मूलपाटी अनलाईन चौथो वर्ष प्रवेश
असत्य माथि सत्यको विजय भएको खुशियालीमा मनाउन थालिएको दसैँको महत्वपूर्ण दिनको श्रीगणेशसँगै मुलबाटो मिडिया प्रा. लि.ले मूलपाटी डटकम औपचारिक रुपमा शुभारम्भ गरेको आजबाट तेस्रो वर्ष पुरा भएको छ । बिहीबार, असोज १७, २०८१
चाडपर्वले एकता, सद्भाव र समुन्नतीमा टेवा दिन्छन् : सांसद रोकाय
राष्ट्रिय सभाका सदस्य तथा नेपाली काँग्रेसका सांसद कृष्ण बहादुर रोकायले नेपालीका हरेक चाडवाडले आपसी भाईचारा, एकता, सद्भाव बृद्धिका साथै राष्ट्रको समुन्नतीमा टेवा पुर्याएको बताउनुभएको छ । बिहीबार, असोज १७, २०८१
पत्रकार महासंघद्वारा शुभकामना आदान प्रदान
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ खलंगामा विजयादशमी, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान गरिएको छ । बिहीबार, असोज १७, २०८१
अमेरिकी डिभी भिसा खुल्यो
सन् २०२६ का लागि अमेरिकी डाइभर्सिटी भिसा (डिभी) को आवेदन खुलेको छ। बिहीबार, असोज १७, २०८१
बिग्रेको मोटर बनाउन नसक्दा खानेपानी बोक्नैमा हैरानी
सल्यानको कालीमाटी गाउँपालिका–१ चोत्रे गाउँमा लिफ्ट खानेपानी योजनाको मोटर बिग्रेपछि स्थानीयवासीहरु खानेपानीका लागि एक घन्टा हिँड्न बाध्य भएका छन् । बुधबार, असोज १६, २०८१
रुकुम पश्चिमका स्थानीय तहको बेरुजु एक अर्ब नाघ्यो
रुकुम पश्चिमका स्थानीय तहको बाँकी बेरुजु रकम एक अर्ब रुपियाँभन्दा बढी देखिएको छ । बुधबार, असोज १६, २०८१
मुसिकोटमा ९० वर्ष माथिमा जेष्ठ नागरिक सम्मानित
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा ९० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । मंगलबार, असोज १५, २०८१
प्रजिअ जी.सी.र पत्रकार बिच अन्तरक्रिया
हालै रुकुम पश्चिममा सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी कुलबहादुर जी.सी. र जिल्लास्थित पत्रकारहरुसँग बिच अन्तरक्रिया भएको छ । मंगलबार, असोज १५, २०८१
नगरपालिकाको अनुमति बिनै चलेका १० अटो नियन्त्रणमा
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा अनुमति बिनै सञ्चालन भएका १० वटा अटो तथा इ-रिक्सा नियन्त्रणमा लिएको छ । मंगलबार, असोज १५, २०८१
कुकर र बिरालोलाई रेबिज बिरुद्धको खोप
रुकुम पश्चिममा कुकुर र बिरोलोहरुमा रेबिज बिरुद्धको खोप अभियान सुरु गरिएको छ । सोमबार, असोज १४, २०८१
परम्परागत औंशी मेलामा भलिबल, छेलो र लोकनृत्य प्रतियोगिता
रुकुम पश्चिमको चौरजहारी नगरपालिका -४ मन्कोटमा लाग्दै आएको परम्परागत औशी मेलामा विविध खेलकुद तथा साँस्कृतिक प्रतियोगिता आयोजना गरिएको छ । आइतबार, असोज १३, २०८१
