नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
सानीभेरी गाउँपालिका अस्पतालमा पहिलोपटक तिम्ल्याह बच्चाको जन्म

सानीभेरी गाउँपालिका अस्पतालमा पहिलोपटक तिम्ल्याह बच्चाको जन्म

रुकुम पश्चिमको सानीभेरीमा रहेको गाउँपालिका अस्पतालमा एक महिलाले तीन जना बच्चाको जन्म दिनुभएको छ ।
सानीभेरीका कर्मचारीलाई नियम विपरित १२ लाख ७२ हजार भत्ता वितरण

सानीभेरीका कर्मचारीलाई नियम विपरित १२ लाख ७२ हजार भत्ता वितरण

कर्मचारीहरुले महंगी भत्ता, स्थानीय भत्ता र बैठक भत्ताको नाममा १२ लाख ७२ हजार ७५० रुपियाँ बुझेको पाईएको हो । 
वैदेशिक रोजगारीमा रहेका १३ सयभन्दा धेरै नेपालीको मृत्यु

वैदेशिक रोजगारीमा रहेका १३ सयभन्दा धेरै नेपालीको मृत्यु

पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका एक हजार तीन सयभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न कारणले एक हजार ३७८ जना नेपालीले ज्यान गुमाएका हुन ।
वृत्तचित्र फिल्म 'गर्ल्स रिराइटिङ डेस्टिनी' को विशेष प्रदर्शनी

वृत्तचित्र फिल्म 'गर्ल्स रिराइटिङ डेस्टिनी' को विशेष प्रदर्शनी

गन्जला चुलीमा २७ जना महिलाको उल्लेखनीय आरोहणलाई चित्रण गर्दै वृत्तचित्र फिल्म 'गर्ल्स रिराइटिङ डेस्टिनी' छायासेन्टर ठमेलमा आयोजित विशेष कार्यक्रममा देखाइएको छ ।
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

हिन्दू धर्मावलम्बीले भगवान् श्रीकृष्णको जन्मदिनको रुपमा कृष्ण भगवानको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।
बाढीपीडित सुत्केरी र विपन्न परिवारको बिचल्ली, राहतमा विभेद गरिएको गुनासो

बाढीपीडित सुत्केरी र विपन्न परिवारको बिचल्ली, राहतमा विभेद गरिएको गुनासो

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्वर ११ का एक बाढीपीडित परिवारले हालसम्म राहत नपाएको गुनासो गरेका छन् । 
दुई नगरपालिकामा एक बर्षमै करिब ४४ लाखको खाजा, नास्ता खर्च

दुई नगरपालिकामा एक बर्षमै करिब ४४ लाखको खाजा, नास्ता खर्च

रुकुम पश्चिमका दुई वटा नगरपालिकामा एकै वर्षमा करिब ४४ लाख रुपियाँ खाजा तथा नास्ताको लागि खर्च गरेको पाईएको छ ।
२७० मेगावाटको अर्धजलाशययुक्त जलविद्युतका आयोजनाका लागि सुनुवाई

२७० मेगावाटको अर्धजलाशययुक्त जलविद्युतका आयोजनाका लागि सुनुवाई

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका र जाजरकोटको नलगाड नगरपालिकामा क्षेत्र समावेश हुनेगरी २७० मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने भएको छ ।
अखिल (क्रान्तिकारी) को तेस्रो विद्यालय सम्मेलन सेरीगाउँमा सम्पन्न, अध्यक्षमा अशोक बिक चयन

अखिल (क्रान्तिकारी) को तेस्रो विद्यालय सम्मेलन सेरीगाउँमा सम्पन्न, अध्यक्षमा अशोक बिक चयन

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -५ सेरीगाउँमा रहेको यमुनानन्द नमुना माध्यमिक विद्यालयमा अखिल (क्रान्तिकारी) तेस्रो बिद्यालय सम्मेलन सम्पन्न भएको छ । 
सल्यानका भूकम्पपीडितले पहिलो किस्ता पाउन सकेनन्

सल्यानका भूकम्पपीडितले पहिलो किस्ता पाउन सकेनन्

भूकम्पले घर क्षति भएका सल्यान दार्मामा दुई हजार चार सय लाभग्राहीले अझै पहिलो किस्ताको रकम पाउन सकेका छैनन् ।
तनहुँ बस दुर्घटना : १४ जनाको मृत्यु, १६ घाइतेको उद्धार

तनहुँ बस दुर्घटना : १४ जनाको मृत्यु, १६ घाइतेको उद्धार

तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकनमा त्रिवेणी गाउँपालिका अब्बल 

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकनमा त्रिवेणी गाउँपालिका अब्बल 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक बर्ष ०७९/८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन (LISA) को गुणस्तर परीक्षण सहितको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।