नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
समाचार संकलनका लागि गएका पत्रकारलाई मूख्यमन्त्रीबाटै अपमान : प्रेस सेन्टर

समाचार संकलनका लागि गएका पत्रकारलाई मूख्यमन्त्रीबाटै अपमान : प्रेस सेन्टर

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आफै सहभागी कार्यक्रममा पत्रकारलाई दुव्र्यवहार गरेको भन्दै निन्दा भएको छ । 
देउडा भाकामा स्थानीय भाषा मिसिएको ‘रारा ताल मुगुमा’ बजारमा

देउडा भाकामा स्थानीय भाषा मिसिएको ‘रारा ताल मुगुमा’ बजारमा

सर्जक तथा गायक रमेश डाँगीको ‘रारा ताल मुगुमा’ बोलको भिडियो गित बजारमा आएको छ । 
डोल्पाबाट रुकुम पश्चिमस्थित मामा घर आएका बालकको मृत्यु

डोल्पाबाट रुकुम पश्चिमस्थित मामा घर आएका बालकको मृत्यु

डोल्पाबाट रुकुम पश्चिमस्थित मामा घर आएका एक बालकको मृत्यु भएको छ ।
रास्वपा रुकुम पश्चिमको सभापतिमा ईन्जिनियर शाही सर्वसम्मत चयन

रास्वपा रुकुम पश्चिमको सभापतिमा ईन्जिनियर शाही सर्वसम्मत चयन

शनिबार रुकुम पश्चिमको मुसिकोटमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम सम्मेलन सम्पन्न भएको छ ।
रुकुम पुगेका रास्वपाका प्रमुख सचेतक परियार भन्छन् - ‘अनुसन्धानमा सघाउँछौ भन्दाभन्दै रबिलाई पक्राउ गरियो’ 

रुकुम पुगेका रास्वपाका प्रमुख सचेतक परियार भन्छन् - ‘अनुसन्धानमा सघाउँछौ भन्दाभन्दै रबिलाई पक्राउ गरियो’ 

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले देशको चौथो ठुलो दलको सभापतिलाई सरकारले गैरन्यायिक रुपमा पक्राउ गरेको बताउनभएको छ ।
कालोपत्रे गरिएको एर्पोटमा जहाज चल्दैन, राजमार्गमा पुल छैन

कालोपत्रे गरिएको एर्पोटमा जहाज चल्दैन, राजमार्गमा पुल छैन

चौरजहारी नगरपालिका–१ मा रहेको चौरजहारी विमानस्थल बन्द अवस्थामा छ भने रुकुम पश्चिम र जाजरकोट जोड्ने भेरी नदी र मुसीकोटको पितिबाङखोलामाथिको पक्की पुल अलपत्र अवस्थामा छन् ।  
चाडवाडको बेला किसानलाई धान ढल्याउने चटारो (फोटो फिचर)

चाडवाडको बेला किसानलाई धान ढल्याउने चटारो (फोटो फिचर)

दसैँ, तिहार लगायतका पर्वहरु सुरु भएसँगै यहाँका किसानहरुलाई पाकेको धान काट्ने, ढल्याउने कामको चाप सुरु भएको छ । 
सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने पार्टी कार्यालयबाटै पक्राउ

सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने पार्टी कार्यालयबाटै पक्राउ

सहकारी ठगी प्रकरणमा पूर्व उपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ पर्नुभएको छ।
देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

बालबालिकालाई शुक्रबार र भोलि देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमको प्रथम जिल्ला सम्मेलन हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमको प्रथम जिल्ला सम्मेलन हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमको प्रथम जिल्ला सम्मेलन कात्तिक ३ गते मुसिकोटमा हुने भएको छ । 
‘रुकुम मैकोट’ बन्यो लामो समय युट्युवको ग्लोबल ट्रेन्डिङमा पर्ने नेपाली गीत

‘रुकुम मैकोट’ बन्यो लामो समय युट्युवको ग्लोबल ट्रेन्डिङमा पर्ने नेपाली गीत

फिल्म ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ सबैभन्दा लामो समय युट्युवको ग्लोबल ट्रेन्डिङमा स्ट्रिमिङ हुने नेपाली गीत बनेको छ ।
सहिद पुर्ण प्रसाद शर्माको स्मृतिमा सञ्चालित विभिन्न प्रतियोगिता सम्पन्न 

सहिद पुर्ण प्रसाद शर्माको स्मृतिमा सञ्चालित विभिन्न प्रतियोगिता सम्पन्न 

सहिद पुर्ण प्रसाद शर्माको २६ औं स्मृतिमा सञ्चालन गरिएको विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन् ।