नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
कर्णाली सरकारमा जाने कांग्रेसका चार मन्त्रीको टुंगो

कर्णाली सरकारमा जाने कांग्रेसका चार मन्त्रीको टुंगो

प्रदेशसभा सदस्य राजीवविक्रम शाहको नेतृत्वमा कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको हो । 
सोलाबाङमा अचेत अवस्थामा भेटिएका अपरिचित पुरुषको उपचारमा समस्या

सोलाबाङमा अचेत अवस्थामा भेटिएका अपरिचित पुरुषको उपचारमा समस्या

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –४ सोलाबाङमा अचेत अवस्थामा भेटिएका एक पुरुषको चार दिनसम्म पनि पहिचान खुलेको छैन । 
चौरजहारीमा घरधुरी र समूहमा पुगेर नागरिकको सन्तुष्टि सर्वेक्षण

चौरजहारीमा घरधुरी र समूहमा पुगेर नागरिकको सन्तुष्टि सर्वेक्षण

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाबाट प्रवाह हुने सेवाको सन्तुष्टि मापन गर्न घरधुरी र समुहमा सर्वेक्षण तथा छलफल गरिएको छ । 
एकिकृत पूनर्लाभ योजना अन्तर्गत सानीभेरीमा कार्यरत गैसस बिच बैठक

एकिकृत पूनर्लाभ योजना अन्तर्गत सानीभेरीमा कार्यरत गैसस बिच बैठक

एकिकृत पूनर्लाभ कार्ययोजना अन्तर्गत सानीभेरीमा कार्यरत गैससहरु बिचमा समन्वयात्मक बैठक गरिएको हो । 
रुकुमका पत्रकार अमरराजको तिजकाे कोसेली 'तिजको बेला रमाइलो' बजारमा

रुकुमका पत्रकार अमरराजको तिजकाे कोसेली 'तिजको बेला रमाइलो' बजारमा

पत्रकार अमर राज पुनको थेगो र शब्द लेखन, जय देवकोटाको लय तथा गायिका मिना लामाको आवाजमा 'तिजको बेला रमाइलो' बोलको गीत सार्वजनिक भएको हो ।
तीन जना सहिदको स्मृती दिवसमा बिरामीलाई फलफूल वितरण

तीन जना सहिदको स्मृती दिवसमा बिरामीलाई फलफूल वितरण

रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । 
बाढी पहिरो प्रभावितहरुको अवस्था दयनीय छ, एकजुट भएर काम गरौं : राष्ट्रिय सभा सदस्य रोकाय

बाढी पहिरो प्रभावितहरुको अवस्था दयनीय छ, एकजुट भएर काम गरौं : राष्ट्रिय सभा सदस्य रोकाय

नेपाली काँग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्ण बहादुर रोकायले मनसुनजन्य विपद्का कारण विस्थापित भएका परिवारहरुको अवस्था दयनीय रहेको बताउनुभएको छ । 
मालपोत कार्यालयमा रहेका ९२ वर्ष अघि देखिका श्रेष्ता जोखिममा

मालपोत कार्यालयमा रहेका ९२ वर्ष अघि देखिका श्रेष्ता जोखिममा

रुकुम पश्चिमको मालपोत कार्यालयमा रहेका ९२ वर्ष अघिका जग्गाका श्रेष्ताहरु जोखिममा रहेका छन् ।
अमेरिकामा हत्या गरिएका दिपकको परिवारको लागि सात घण्टामै ६५ लाख रुपियाँ संकलन

अमेरिकामा हत्या गरिएका दिपकको परिवारको लागि सात घण्टामै ६५ लाख रुपियाँ संकलन

अमेरिकामा लुटेरा समुहको गोली प्रहारबाट मृत्यु भएका रुकुम पश्चिमका दिपक ओलीको परिवारको सहयोगका लागि अमेरिकामा सहयोग संकलन सुरु गरिएको छ । 
भूकम्प प्रभावितको लागि नमूना आवास निर्माण सुरु 

भूकम्प प्रभावितको लागि नमूना आवास निर्माण सुरु 

रुकुम पश्चिम र जाजरकोटका केहि भूकम्प प्रभावित परिवारहरुको लागि नमूना आवास निर्माणको काम सुरु भएको छ । 
ठेकेदारले डिग्रे मन्दिर संरक्षण कार्यमा भ्रष्टाचार गरेको आरोप

ठेकेदारले डिग्रे मन्दिर संरक्षण कार्यमा भ्रष्टाचार गरेको आरोप

मन्दिरमा यस अघि रहेको छाना निकालेर निर्माण व्यवसायीले कमसल तथा गुणस्तरहिन सामान प्रयोग गरेकोले मन्दिर चुहिन थालेको उहाँको भनाई छ । 
बाढी पहिरोबाट प्रभावित परिवारसँग भेटघाट र निरीक्षण

बाढी पहिरोबाट प्रभावित परिवारसँग भेटघाट र निरीक्षण

राष्ट्रिय सभा सदस्य कृष्ण बहादुर रोकायले आठविसकोट नगरपालिका -१२ का बाढीपहिरो प्रभावित परिवारहरुसँग भेटघाट गर्नुका साथै घटनास्थलको स्थलगत निरीक्षण गर्नुभएको छ । 
८० लाख खर्चेर 'तल्लो बाटो' अमेरिका गएका थिए टेक्सासमा मारिएका दीपक

८० लाख खर्चेर 'तल्लो बाटो' अमेरिका गएका थिए टेक्सासमा मारिएका दीपक

अमेरिकामा आइतबार बिहान बन्धुकधारी लुटेरा समूहको आक्रमणबाट रूकुमका दीपक वली मारिएका छन्।