दुर्घटनामा घाईते शिक्षकको उपचारको लागि संकलित रकम हस्तान्तरण (सहयोगीहरुको नामावली)
जिल्लाको सानीभेरी गाउँपालीका वडा नम्वर ३ श्रीचवर घर भई सानीभेरी मावि बलिबाङमा करार शिक्षकमा कार्यरत मस्त बहादुर खड्काको उपचारको लागि संकलित रकम उहाँको छोरी कृष्णा खड्कालाई हस्तान्तरण गरिएको हो । बुधबार, साउन ९, २०८१
जहाज दुर्घटना : विमानमा सवार १८ जनाकाे मृत्यु
काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । बुधबार, साउन ९, २०८१
दुर्घटना भएको जहाजमा सबै सौर्य एअरलाइन्सकै कर्मचारी (नामावलीसहित)
आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजमा चालक दलका सदस्यसहित १९ जना एयरलाइन्सका कर्मचारीहरु सवार रहेको खुलेको छ । बुधबार, साउन ९, २०८१
१९ यात्रु बोकेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। बुधबार, साउन ९, २०८१
मध्यपहाडीको रुकुम पश्चिमखण्ड सडक डिभिजनलाई हस्तान्तरण
मध्यपहाडी राजमार्गको रुकुम पश्चिमखण्डको सडक डिभिजन कार्यालयलाई हस्तान्तरण भएको छ । मंगलबार, साउन ८, २०८१
दशौं राष्ट्रिय खेलकुद : रुकुम पश्चिमबाट ब्याडमिन्टनतर्फका खेलाडी छनौट
कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि रुकुम पश्चिमबाट ब्याडमिन्टन खेलतर्फका खेलाडी छनौट गरिएको छ । मंगलबार, साउन ८, २०८१
आठविसकोटमा १०४ परिवार र सुत्केरीलाई राहत वितरण
रुकुम पश्चिमको आठविसकोटका बाढी पहिरो प्रभावित परिवारहरुलाई राहत वितरण गरिएको छ । सोमबार, साउन ७, २०८१
रुकुम प्रहरीको अर्को सफलता : ट्रकमा लिदै गरेको पाँच किलो ५४५ ग्राम अफिमसहित चालक पक्राउ
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले गत शनिबार राती ९ बने आठविसकोट नगरपालिका १४ छेपारेबाट पाँच किलो ५४५ ग्राम अफिम बरामद गर्नुका साथै एक व्यक्तिलाई पक्राउ गरेको हो । सोमबार, साउन ७, २०८१
नेवि संघद्वारा सल्ले सिद्धगुफा क्षेत्रमा वृक्षारोपण
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १ सल्लेमा वृक्षारोपण गरिएको छ । सोमबार, साउन ७, २०८१
गरिब तथा जेहेन्दार बिद्यार्थीलाई मेयरको कार्यकक्षमा स्वागत र सहयोग
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसीले गरिब तथा जेहेन्दार बिद्यार्थीलाई आफ्नो कार्यकक्षमै बोलाएर स्वागत तथा सहयोग गर्नुभएको छ । सोमबार, साउन ७, २०८१

