नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
चण्डीदल गणबाट ७६ जना सैनिक दीक्षित

चण्डीदल गणबाट ७६ जना सैनिक दीक्षित

रुकुम पश्चिममा रहेको नेपाली सेनाको श्री चण्डीदल गणमा सञ्चालित सैन्य आधार तालिमको बुधबार दिक्षान्त समारोह सम्पन्न भएको छ । 
सानीभेरीमा बजार अनुगमन : करिब डेढ लाख बराबरका म्याद गुज्रेका सामाग्री जफत

सानीभेरीमा बजार अनुगमन : करिब डेढ लाख बराबरका म्याद गुज्रेका सामाग्री जफत

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका विभिन्न स्थानमा रहेका बजार क्षेत्रमा अनुगमन गरिएको छ । 
सल्यानमा ट्रक दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

सल्यानमा ट्रक दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

सल्यानको कपुर कोट गाउँपालिका–६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ जाँदै गरेको मिनी ट्रक सोमबार बेलुकी करिब ६ बजेतिर दुर्घटना भएको थियो ।
सल्लेमा जहाजको टिकट पाउन रातभर जाग्राम, चौरजहारी विमानस्थल दश वर्षदेखी बन्द !

सल्लेमा जहाजको टिकट पाउन रातभर जाग्राम, चौरजहारी विमानस्थल दश वर्षदेखी बन्द !

जहाजको लागि टिकट पाउनै मुश्किल रहेको छ भने बसमा एउटै सिटमा दुई, तीन जनाको नाममा टिकट काटिएको गुनासो पाईन्छ ।
भाइटीकाको शुभ साइत ११:३७ बजे

भाइटीकाको शुभ साइत ११:३७ बजे

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ ।
सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीनको मृत्यु, आठ जना घाइते

सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीनको मृत्यु, आठ जना घाइते

सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
सानीभेरीको राप्ट्रपति रनिङ शिल्ड राप्ती ज्ञानोदय मावि सिम्लीलाई

सानीभेरीको राप्ट्रपति रनिङ शिल्ड राप्ती ज्ञानोदय मावि सिम्लीलाई

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका स्तरीय छैटौं राष्ट्रपती रनिङ शिल्ड राप्ती ज्ञानोदय मावि सिम्लीले प्राप्त गरेको छ।
धान र पराल बोकेको मिनी ट्रक दुर्घटना हुँदा ११ जना घाईते

धान र पराल बोकेको मिनी ट्रक दुर्घटना हुँदा ११ जना घाईते

सल्यानमा मिनि ट्रक दुर्घटना हुँदा  ११ जना घाइते भएका छन् ।
बलात्कार आरोपमा पक्राउ परेका प्रहरीद्वारा हिरासतमै आत्महत्या

बलात्कार आरोपमा पक्राउ परेका प्रहरीद्वारा हिरासतमै आत्महत्या

बलात्कार आरोपमा पक्राउ परेका एक जना सशस्त्र प्रहरीले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् । 
सुनदहमा पुथा उत्तरगंगा गाउँपालिकाको कार्यपालिका बैठक सम्पन्न 

सुनदहमा पुथा उत्तरगंगा गाउँपालिकाको कार्यपालिका बैठक सम्पन्न 

रुकुम पूर्वको पुथा उत्तरगंगा गाँउपालिकाको ३१ औं कार्यपालिका बैठक पर्यटकियस्थल सुनदहमा सम्पन्न भएको छ । 
सल्यानको दुर्गम गाउँमा सेनाको निःशुल्क स्वास्थ्य शिविर

सल्यानको दुर्गम गाउँमा सेनाको निःशुल्क स्वास्थ्य शिविर

नेपाली सेनाले शिविर मार्फत सल्यानको दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ । 
आठबिसकोटका पाँच पसललाई ४५ हजार जरिवाना, दुई पसलको सामान जफत

आठबिसकोटका पाँच पसललाई ४५ हजार जरिवाना, दुई पसलको सामान जफत

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका –९ स्थित राडिमा बजार अनुगमन गरिएको छ ।
आठबिसकोटसहित १२ स्थानमा ‘रणनीतिक अस्पताल’ बनाउने कर्णाली सरकारको अवधारणा

आठबिसकोटसहित १२ स्थानमा ‘रणनीतिक अस्पताल’ बनाउने कर्णाली सरकारको अवधारणा

कर्णाली प्रदेश सरकारले रुकुम पश्चिमको आठबिसकोटसहित १२ स्थानमा ‘रणनीतिक अस्पताल’ बनाउने अवधारण तयार गरेको छ ।