नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
एउटै वडाका सात विद्यालयमा खेलकुद र शैक्षिक सामाग्री वितरण

एउटै वडाका सात विद्यालयमा खेलकुद र शैक्षिक सामाग्री वितरण

रुकुम पश्चिम जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर १४ का सात विद्यालयमा खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।
रुकुमका बमबहादुरद्वारा युरोपको उच्च शिखर एल्ब्रुसको सफल आरोहण

रुकुमका बमबहादुरद्वारा युरोपको उच्च शिखर एल्ब्रुसको सफल आरोहण

सात महादेशका उच्च हिमाल चढ्ने क्रममा निजामती कर्मचारी रहनुभएका उहाँले एल्ब्रुस आरोहण गर्नुभएको हो । 
जंगली बँदेलको शिकार गरेको आरोपमा मुसिकोटका महतारा र केसी पक्राउ

जंगली बँदेलको शिकार गरेको आरोपमा मुसिकोटका महतारा र केसी पक्राउ

रुकुम पश्चिममा जंगली बँदेलको अवैध शिकार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
सानीभेरीमा घर भित्रै एक महिला मृत फेला

सानीभेरीमा घर भित्रै एक महिला मृत फेला

रुकुम पश्चिमको सानीभेरीमा एक महिलाको घरभित्रै शव फेला परेको छ ।
नेकपाद्वारा आठबिसकोट नगर अस्पताललाई २० प्रकारका औषधि प्रदान

नेकपाद्वारा आठबिसकोट नगर अस्पताललाई २० प्रकारका औषधि प्रदान

रुकुम पश्चिमको आठबिसकोट नगर अस्पताललाई विभिन्न थरिका औषधि प्रदान गरिएको छ । 
जाजरकोटमा बोलेरो जीप दुर्घटना, १५ जना घाइते

जाजरकोटमा बोलेरो जीप दुर्घटना, १५ जना घाइते

जाजरकोटको भेरी नगरपालिका ६ गंज जङ्गलमा बोलेरो दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
भूकम्पले घर ढल्यो, पहिरोले टहरो बग्यो

भूकम्पले घर ढल्यो, पहिरोले टहरो बग्यो

भूकम्पले घर भत्काएपछि टहराको सहाराका दैनिकी गुजारीरहेका मध्य अधिकांश प्रभावित परिवार त्रासमै रात बिताउने गरेका छन् भने कतिले त्रिपाल टाँगेर बस्न बाध्य भएका छन् । 
कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासको मत प्राप्त

कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासको मत प्राप्त

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ। 
यस्तो भयो सरकारले नयाँ सहर बनाउने भनेको चौरजहारी

यस्तो भयो सरकारले नयाँ सहर बनाउने भनेको चौरजहारी

चौरजहारीमा ‘नयाँ सहर आयोजना कार्यालय’ स्थापना भएको ९ वर्ष भयो। कामको गतिले भने चौरजहारीका बासिन्दामा उत्साह जगाउन सकेको छैन।
मुसिकोटको रिनदह नजिकै जिप दुर्घटना, चालक घाईते

मुसिकोटको रिनदह नजिकै जिप दुर्घटना, चालक घाईते

सोमबार बिहान मुसिकोट खलङगाबाट रुकुम पूर्वको रुकुमकोटतर्फ जाँदै गरेको रा १ च १३१७ नम्वरको सामान बोक्ने पिकप जिप मध्यपहाडि राजमार्गको सडकखण्डमा दुर्घटना भएको हो ।  
लुटेराद्वारा हत्या गरिएका बाँफिकोटका दिपकको अमेरिकामै अन्त्येष्टि

लुटेराद्वारा हत्या गरिएका बाँफिकोटका दिपकको अमेरिकामै अन्त्येष्टि

गत आईतबार बिहान अमेरिकाको टेक्सासमा हत्या गरिएका रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -१० सेजे गाउँका ३० वर्षिय दिपक ओलीको आज अमेरिकामै अन्त्येष्टि गरिएको छ ।