यसपालीको व्यङ्ग्य वाण

२०७९ वैशाख ६

कार्टुनिष्ट विष्णु अथकमनुले तयार पारेको यो कार्टुन कार्टुनिस्ट क्लब अफ नेपालको आयोजना र सेन्टर फर मिडिया रिसर्चको सहयोगमा काठमाडौं बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी 'निसाना' मा प्रदर्शनमा राखिएको छ । प्रदर्शनी देशका सातै प्रदेशमा गर्न लागिएको बताईएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  ०८:०४
प्रतिक्रिया दिनुहोस्