हितांगी छाला उद्योगलाई एक लाखको पुरस्कार
उत्कृष्ट उद्यमी सम्मानका लागि ५ वटा आवेदन प्राप्त भएपनि छनोट समितिले सबै सूचकहरुलाई आधार बनाएर हितांगि छाला जुत्ता उद्योगलाई उत्कृष्ट उद्यमीका रुपमा छनोट गरेको हो । २०७८ फागुन २
जनयुद्ध दिवसको अवसरमा जग्गादान
स्थानीय नरेन्द कुमार चन्द र हरिप्रकाश ओलीले वडा कार्यालयको लागि जग्गा दान गर्नुभएको हो । २०७८ फागुन १
एमाले नेता रिखी र काङ्ग्रेस नेता बालकृष्ण सहित १८ जना माओवादीमा प्रवेश
रुकुम पश्चिममा एमाले र काङ्ग्रेसका १८ जना नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । २०७८ फागुन १
रेडियो पत्रकारितामा भरोसा भन्ने नाराका साथ आज विश्व रेडियो दिवस मनाइँदै
प्रविधिको विकासका कारण पछिल्लो समयमा सहरी क्षेत्रमा रेडियोको व्यापकता खुम्चिँदै गएको भएपनि गाउँघर र दूरदराजमा अहिले पनि रेडियो निर्विकल्प सञ्चारको माध्यम हो । २०७८ फागुन १
संविधानको कार्यान्वयन मार्फत समाजवादी क्रान्तिको आधार तयार गर्न अध्यक्ष केसीको आह्वान
जनयुद्धले तत्कालिन जनवादी क्रान्ति नेपाली मौलिकता सहित पुरा भएपनि वैज्ञानिक समाजवाद स्थापनाको दीर्घकालिन लक्ष्य अझै बाँकी रहेको केसीको भनाई छ २०७८ फागुन १
मुसिकोटमा निर्माण भएको बिद्युत सव स्टेशनको परिक्षण सफल
नेपाल बिद्युत प्राधिकरण रुकुम पश्चिमले जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ को धैरेनीचौरमा निर्माण गरिएको बिद्युत सव स्टेशन परीक्षण सफल भएको जनाएको छ । २०७८ माघ २९
कान्तिपुरकर्मी महेश केसीलाई यदु स्मृति पत्रकारिता पुरस्कार
कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार महेश केसीले 'यदु स्मृति पत्रकारिता पुरस्कार २०७८' पाउनुहुने भएको छ । २०७८ माघ २९




