सदन देखि सडकका पार्टीहरु एमसीसीको विरोध प्रदर्शन र ससंद भवन घेराउको तयारीमा
उनीहरूले काठमाडौँ लगायतका विभिन्न स्थानमा प्रदर्शन गर्ने र संसद भवन घेराउका कार्यक्रम राखेका छन् । २०७८ फागुन ४
त्यो जनयुद्ध, यो धनयुद्ध !
जनयुद्धका विचार, चिन्तन, दर्शन, स्वभाव, व्यबहार र क्रियाकलापलाई पुँजीवादी संसदिय विचार, चिन्तन र दर्शनलाइ छोप्दा जनतामा पछुतो भाव जागृत भएको छ । २०७८ फागुन ३
अनेरास्ववियू क्रान्तिकारीको तेस्रो पूर्ण बैठक सम्पन्न
जिल्ला अध्यक्ष नारायण केसीको अध्यक्षतामा बसेको बैठकको सन्चालन सचिव खुमराज ओलीले गर्नुभएको थियो । २०७८फागुन ३
नदिजन्य पदार्थको जरिवाना नतिर्ने सफल निर्माण सेवाको ट्याक्टर जफत
नगरपालिकाका अनुसार सफल निर्माण सेवाले अवैध रुपमा सानीभेरी किनारका बिभिन्न घाटहरुबाट नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा उत्खनन, संकलन तथा बिक्रि बितरण गर्ने गरेको थियो । २०७८ फागुन २
जसपाका जिल्ला सचिव एकीकृत समाजवादीमा प्रवेश
आज मुसिकोटमा अवस्थित पार्टि कार्यालयमा पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज देबि ओलि र जिल्ला अध्यक्ष बिमल कुमार पुनले उहाँहरुलाइ पार्टी प्रवेश गराउनुभएको हो । २०७८ फागुन ३
आज 'भ्यालेन्टाइन डे' अर्थात प्रणय दिवस, यस्तो छ मनाउनुको कारण
आजको दिन आफूलाई मन परेका व्यक्ति र माया गर्नेलाई रातो गुलाफ र विभिन्न उपहार दिने चलन छ । २०७८ फागुन २
रुकुमको चौरजहारीमा सांग्रिला बैंकको शाखा उद्घाटन
सांग्रिला विकास बैंक नगरपालिकाको वडा नम्बर २ मा १सय ८ औं शाखाका रुपमा विस्तार भएको छ । २०७८ फागुन २



