नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
एक करोड लगानी भएको खानेपानी योजना पुरा नहुँदै लथालिंग

एक करोड लगानी भएको खानेपानी योजना पुरा नहुँदै लथालिंग

साबिक जिल्ला विकास समिति हुँदै निर्माण कार्य सुरुवात गरिएको जिल्लाको एक खानेपानी आयोजना हाल लथालिंग अवस्थामा छ ।
हातमा पासपोर्ट र भिजा बोक्नेहरुको बिचमा कृषि अङ्गालेका  प्रताप शाही

हातमा पासपोर्ट र भिजा बोक्नेहरुको बिचमा कृषि अङ्गालेका प्रताप शाही

जिल्लाको आठविसकोट नगरपालिका वडा नम्बर ५ गोतामकोट निवासी ३३ वर्षीय प्रताप शाही  अहिले कृषि पेशाबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको हो । आफ्नै जग्गामा बहुउद्देश्य कृषि फर्म सञ्चालन गरेर मासिक ५० हजार रुपैयाँ भन्दा बढी आम्दानी गर्न सफल हुनुभएको छ । 
पृथ्वी जयन्तीको अवसरमा विरामीलाई पोषिलो खाजा वितरण

पृथ्वी जयन्तीको अवसरमा विरामीलाई पोषिलो खाजा वितरण

आज राप्रपा रुकुम पुर्वले जिल्ला स्वास्थ्य कार्यालयमा रहेका विरामीलाई दूध,पाउरोटी र फलफुल वितरण गरेको हो।
मूलपाटी समाचार प्रभाव : चिन्तुमा चारकोठे नयाँ बिद्यालय भवन बन्दै

मूलपाटी समाचार प्रभाव : चिन्तुमा चारकोठे नयाँ बिद्यालय भवन बन्दै

भवन नहुदाँ विद्यार्थीहरुको पढनपाठनमा समस्या आएको भन्दै मूलपाटि डटकमले 'चिन्तुको बिद्यालयलाई चिन्ता : जिर्ण भवन, अपुग जनशक्ति' भन्ने शिर्षकमा समाचार सार्वजनिक गरेको थियो ।
सङ्कटका बेला उद्योगधन्दा, जनता र बैंकलाई बचाउनुपर्छ : अर्थमन्त्री शर्मा

सङ्कटका बेला उद्योगधन्दा, जनता र बैंकलाई बचाउनुपर्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सङ्कटका बेला उद्योगधन्दा, जनतालाई र बैंकलाई बचाउनुपर्ने बताउनुभएको छ । आज सोमवार काठमाण्डौमा बैंक तथा वित्तीय परिसङ्घ नेपाल (सीबीफिन) को दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले सङ्कटका बेला बढी नाफामुखी हुन नहुने समेत बताउनुभएको छ ।
दुई पालिकाको सिमाना पिल्सिएका जनता भन्छन् - 'हामीलाई कसैले वास्ता गरेका छैनन्'

दुई पालिकाको सिमाना पिल्सिएका जनता भन्छन् - 'हामीलाई कसैले वास्ता गरेका छैनन्'

न उनीहरुको गाउँमा खानेपानी सुविधा छ, न त बिद्युत सेवा । सहज स्वास्थ्य सेवा, नजिकै शिक्षा, सञ्चारको सुविधा त झन् कल्पना गर्ने मात्र हो ।
रुकुम काँग्रेस : घर जलाएर गरेको खरानीको व्यापारबाट कति फाईदा होला ?

रुकुम काँग्रेस : घर जलाएर गरेको खरानीको व्यापारबाट कति फाईदा होला ?

राननीतिमा इमानदार र स्वच्छ छवि बनाएका भनिएका धिरेन्द्र बटाला, खड्कबहादुर डाँगी, गोरख चन्द, शिव आचार्य, तारक केसी, बिरबहादुर ओलीहरु पाखा लगाईएपछि कार्यकर्ताहरु हतास भए । कार्यकर्ताले आशा गरेका उहाँहरु नै मौन बस्नले काँग्रेस ‘कुँजिदै’ जाने अवस्थामा आएको स्वयम् कार्यकर्ताको भनाई छ ।
एमाले रुकुम पश्चिमको अध्यक्षमा देवकोटा सर्वसम्मत चयन

एमाले रुकुम पश्चिमको अध्यक्षमा देवकोटा सर्वसम्मत चयन

नेकपा एमाले रुकुम पश्चिमको आठौ जिल्ला अधिवेशनबाट नन्दराम देवकोटालाई अध्यक्षमा चयन गरिएको छ । शुक्रबारबाट जारी आठौ जिल्ला अधिवेशनले बिभिन्न चरणको छलफल पश्चात आज देवकोटाको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी पदाधिकारी चयन गरेको हो ।
बार्गेनिङ गर्ने र तथ्यहिन समाचार लेख्ने बिरुद्ध उजुरी माग

बार्गेनिङ गर्ने र तथ्यहिन समाचार लेख्ने बिरुद्ध उजुरी माग

पछिल्लो समय कतिपय सञ्चार माध्यम तथा सम्बद्ध व्यक्तिबाट विज्ञापनको अनावश्यक दबाब एवम् अन्य ‘बार्गेििनङ’ गर्ने र विज्ञापन दिन अस्वीकार गरेमा तथ्यहीन तथा आधारहीन समाचार आएको भनि गुनासाहरु आएको भन्दै काउन्सिलले उजुरी दिन अपिल गरेको हो ।
एमाले रुकुम पश्चिम : अध्यक्षमा देवकोटा सहित पदाधिकारी घोषणा, पदाधिकारीद्वारा नै पद अस्विकार

एमाले रुकुम पश्चिम : अध्यक्षमा देवकोटा सहित पदाधिकारी घोषणा, पदाधिकारीद्वारा नै पद अस्विकार

अध्यक्ष मण्डलका तर्फबाट पार्टीका केन्द्रीय सदस्य समेत रहनुभएकी तिर्था गौतमले अध्यक्षमा देवकोटासँगै उपााध्यक्षमा नारायण कुमार शाह, सचिवमा टंकप्रसाद ओली र उप सचिवमा रचना मल्ल ओलीलाई घोषणा गर्नुभएको हो ।