भोलिदेखी राप्ती राजमार्ग अन्तर्गत सल्यान-दाङ सडकखण्ड १० दिनलाई बन्द
भोलिदेखी राप्ती राजमार्ग अन्तर्गत सल्यान-दाङ सडकखण्ड १० दिन बन्द हुने भएको छ । २०७८ फागुन २१
मुसिकोटमा जनयुद्धका १०१ सहिद तथा बेपत्ताका परिवारलाई सम्मान
जिल्लाको मुसिकोट नगरपालिकाले सहिद तथा बेपत्ता व्यक्तिका परिवारलाई सम्मान गरेको छ । २०७८ फागुन २०
'सिमेन्ट बिक्रेताले पैसा नलिने र कामदारको ज्याला बेहोर्ने'
प्रयोग भएको सिमेन्टको पैसा नलिने र कामदारहरुको ज्याला समेत सिमेन्ट बिक्रेताले बेहोर्ने भएपछि योजना निर्माणको काम सुरु भएको बताईएको छ । २०७८ फागुन २०
‘अर्थमन्त्रीलाई केही थाहा छैन भन्ने भ्रम नहोस्’
कोरोना महामारीका कारण अहिले अर्थतन्त्रमा गहिरो असर परेको छ । यो परिस्थितिमा पुँजीबजारको परिचालन र सञ्चालन कसरी गर्ने भनी हामीले सिक्नुपर्ने कुराहरू छन् । अन्य मुलुकको पुँजीबजार कसरी चलेको छ भनी हेर्नु आवश्यक छ । २०७८ फागुन १९






