एकीकृत घुम्ती शिविर सम्पन्न
मुसिकोट नगरपालिका वडा नम्बर ९ मा एकीकृत घुम्ती शिबिर सप्पन्न भएको छ । २०७८ पुस ५
सिक्किम - दार्जिलिङको झल्को दिने रुकुमको मुसिकोट
"विदेश तथा स्वदेशका ठुला शहरहरु बनाउने जिम्मा उताकालाई नै होला, तपाईँहरु पनि उतै लम्किनु भयो भने तपाईको यो सुन्दर ठाँउ कसले बनाईदिने होला ?" २०७८ पुस ५
कर्णालीका मुख्यमन्त्री काँग्रेसको सहमहामन्त्रीमा पराजित
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सहमहामन्त्रीको उमेदवार रहेका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पराजित हुनुभएको छ । २०७८ पुस २
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्सको 'रहस्यमय' मृत्यु
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक नर्सको 'रहस्यमय' मृत्यु भएको छ । जुम्लाको सिटिजन बैंक शाखाको बाथरुममा नुहाउदै गर्दा बेहोस नर्सको मुत्यु भएको हो । २०७८ पुस २
उत्तर कोरियामा ११ दिन हाँस्न प्रतिबन्ध
उत्तर कोरियामा ११ दिनसम्म हाँस्न तथा अरू कुनै प्रकारका खुसीयाली मनाउन प्रतिबन्ध लगाइएको छ । २०७८ पुस २
रुकुम पुर्वका सबै स्थानीय तहमा सफ्टवेयर मार्फत राजस्व संकलन सुरु
जिल्लाका भूमे, पुथाउत्तरगङ्गा र सिस्ने गाउँपालिकाले सफ्टवेयर प्रणाीमार्फत राजस्व सङ्कलनको कार्य थालेका हुन् । २०७८ पुस २
आइतबार सार्वजनिक बिदा
सरकारले उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवसको अवसरमा देशभरका सम्बन्धित समुदाय र काठमाडौं उपत्यकाका लागि बिदा दिएको हो । २०७८ पौष, २




