सोसेकद्धारा राउटे समुदायमा खाद्यन्न सहयोग
सुर्खेतको सिम्ता गाउँपालिका कालीखोलामा बसोबास गर्दै आएका राउटे समुदायलाई खाद्यन्न सहयोग २६ मंसिर ,२०७८
रुकुम अदालतद्वारा पहिलो पटक घरेलु हिंसाको मुद्धामा फैसला
रुकुम जिल्ला अदालतमा पहिलो पटक घरेलु हिंसाको मुद्धामा फैसला भएको छ । २०७८ मंसिर २४
हिंसा गाँउमा, सचेतना कार्यक्रम शहरमा
नेपालमा सामान्यतया नागरिक समाज र राज्यसमेतले दिवसका बेला तामझामसहित कार्यक्रम र अभियान सञ्चालन गरेपनि अन्य बेला भने लैङ्गिक हिंसा विरुद्धका गतिबिधिहरु न्युन हुने गरेको आम नागरिकको प्रतिक्रिया पाईन्छ । कमै हुने केहि गतिविधिहरु पनि शहर केन्द्रित हुने गरेकोले गाउँमा हिंसाका घटना बढिरहेको सरोकारवालाहरुको भनाई छ । २०७८ मंसिर २३
यस्तो छ शीतल मावि पक्रैयाँको हिसावकिताव
जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर १ पक्रैयाँ स्थित श्री शीतल माध्यामिक विद्यालयले मंगलबार आफ्नो ३३ औँ बार्षिकोत्सब समारोह सम्पन्न गरेको छ । समारोहको अवसरमा आर्थिक वर्ष ०७७/०७८ को आय व्यय समेत सार्वजनिक गरिएको छ । २०७८ मंसिर २२


.jpg)




