स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुखलाई कालोमोसो र जुत्ताको माला
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख टिकाराम जैसीलाई कालोमोसो र जुत्ताका माला लगाएर कारबाहि गरेको बिज्ञप्ती मार्फत जानकारी गराएको छ । २०७८ फागुन ३०
विवादका बिच सकियो आठबिसकोटमा रनिङ शिल्ड, बिद्यार्थीद्वारा न्याय र बिद्यालयद्वारा कारबाहिको माग
गत फागुन २३ गतेबाट आठबिसकोटमा सुरु भएको तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड विवादका बिच आईतबार सम्पन्न भएको छ । २०७८ फागुन ३०
जाजरकोटमा छानिछानी एमाले कार्यकर्तालाई 'जुठ्यान' कार्यक्रम
जाजरकोटको एक गाउँमा एमालेका कार्यकर्ता छानेर जुठ्यान कार्यक्रम अन्तर्गतका सामाग्री बाँडेको आरोप लागेको छ । २०७८ फागुन २९
प्रकाश सपुतको ‘पिर’ चर्चामा, बाबुराम भट्टराई भन्छन्, – 'जनयुद्धको विरोध गरेको छैन'
गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ एकाएक चर्चित भएको छ । शनिवार युट्युबमा गीत सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा यसले चर्चा पाएको छ । २०७८ फागुन २९
यस्तो छ स्थानीय तह चुनावमा उम्मेदवारहरुले खर्च सीमा
आयोगले अघिल्लो स्थानीय तहको चुनावमा तोकिएको उम्मेदवार खर्च सीमालाई नै आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि पनि निरन्तरता दिएको हो । २०७८ फागुन २८
रुकुमकी अमृता अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १३ निवासी अमृता नेपाली भगत सर्वजित विश्वकर्मा अन्तर्राष्ट्रिय पुरस्कार २०७८ बाट सम्मानित हुनुभएको छ । २०७८ फागुन २८
जिल्ला समन्वय समिति जाजरकोटका उप–प्रमुखसहित १० जना माओवादीमा प्रवेश
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नव प्रवेशीहरुलाई स्वागत गर्दै पार्टी प्रवेश गराउनुभएको हो । २०७८ फागुन २७
रनिङ शिल्ड चलिरहेको बिद्यालयको छाना हावाले उडाउँदा बिद्यार्थी र शिक्षिका सहित पाँच घाईते
जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्वर ९ स्थित बालकल्याण माध्यमिक बिद्यालयको छाना हावाहुरीले उडाउँदा पाँच जना घाइते भएका हुन् । घाईते हुनेमा बिद्यार्थी, शिक्षिका र स्थानीय रहेका छन् । २०७८ फागुन २७



