नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
रुकुम पश्चिममा प्रारम्भिक मतदाता संख्या १ लाख बढी (पुरा विवरण)

रुकुम पश्चिममा प्रारम्भिक मतदाता संख्या १ लाख बढी (पुरा विवरण)

जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमका अनुसार माघ २४ गते सम्म रुकुम पश्चिममा मतदाताहरुको संख्या एक लाख ६ हजार नौ सय ९३ रहेको छ ।
मुरुको स्वास्थ्य चौकिमा 'मुसाको रजाँई, समस्याका चाङ'

मुरुको स्वास्थ्य चौकिमा 'मुसाको रजाँई, समस्याका चाङ'

व्यवस्थित स्टोर कोठा नहुँदा औषधि तथा औषधिजन्य सामाग्री र उपकरणहरुको सुरक्षा गर्न कर्मचारीहरुलाई कठिनाई हुने गरेको गरेको छ ।
कर्णाली मन्त्रीपरिषद् विरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अदालतद्वारा अस्वीकार

कर्णाली मन्त्रीपरिषद् विरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अदालतद्वारा अस्वीकार

कर्णाली सरकार मन्त्रीपरिषद् समावेशी नभएको भन्दै सरकारविरुद्ध दायर भएको रिटमा उच्च अदालतले सुर्खेतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
भद्र नकाल

भद्र नकाल

कर्णाली मन्त्रिपरिषद् बिरुद्ध उच्च अदालतमा रिट

कर्णाली मन्त्रिपरिषद् बिरुद्ध उच्च अदालतमा रिट

कर्णाली प्रदेश मन्त्रिपरिषद् समावेशी नभएको जनाउँदै उच्च अदालत सुर्खेतमा रिट दर्ता भएको छ ।
प्रकाण्डले भने -'एमाले प्रवेश गर्ने कुरा कल्पना पनि गरेको छैन'

प्रकाण्डले भने -'एमाले प्रवेश गर्ने कुरा कल्पना पनि गरेको छैन'

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले आफू एमाले प्रवेश गर्ने कुप्रचार गरिएको भन्दै त्यसप्रकारका समाचारबाट भ्रमित नहुन आग्रह गरेका छन् ।
कमल थापाद्वारा राप्रपा परित्याग गरेकाे घाेषणा

कमल थापाद्वारा राप्रपा परित्याग गरेकाे घाेषणा

आज मङ्गलवार हेटाैँडामा पत्रकार सम्मेलन गरेर उहाँले राप्रपाबाट अलग भएकाे घाेषणा गर्नुभएकाे हाे ।