रेडियो पत्रकारितामा भरोसा भन्ने नाराका साथ आज विश्व रेडियो दिवस मनाइँदै
प्रविधिको विकासका कारण पछिल्लो समयमा सहरी क्षेत्रमा रेडियोको व्यापकता खुम्चिँदै गएको भएपनि गाउँघर र दूरदराजमा अहिले पनि रेडियो निर्विकल्प सञ्चारको माध्यम हो । २०७८ फागुन १
संविधानको कार्यान्वयन मार्फत समाजवादी क्रान्तिको आधार तयार गर्न अध्यक्ष केसीको आह्वान
जनयुद्धले तत्कालिन जनवादी क्रान्ति नेपाली मौलिकता सहित पुरा भएपनि वैज्ञानिक समाजवाद स्थापनाको दीर्घकालिन लक्ष्य अझै बाँकी रहेको केसीको भनाई छ २०७८ फागुन १
मुसिकोटमा निर्माण भएको बिद्युत सव स्टेशनको परिक्षण सफल
नेपाल बिद्युत प्राधिकरण रुकुम पश्चिमले जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ को धैरेनीचौरमा निर्माण गरिएको बिद्युत सव स्टेशन परीक्षण सफल भएको जनाएको छ । २०७८ माघ २९
कान्तिपुरकर्मी महेश केसीलाई यदु स्मृति पत्रकारिता पुरस्कार
कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार महेश केसीले 'यदु स्मृति पत्रकारिता पुरस्कार २०७८' पाउनुहुने भएको छ । २०७८ माघ २९
मध्यपहाडि सडकखण्डको खरखरेमा ठुलो पहिरो, पन्छाउन केहि दिन लाग्ने
मुसिकोट नगरपालिका वडा नम्वर ३ को खरखरेमा शुक्रबार राती सुख्खा पहिरो आएको छ । २०७८ माघ २९
जनयुद्धको उद्गम थलोमा के-के हुदैछ भोलि ?
जिल्लाको आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकाले जनयुद्ध दिवसका अवसरमा पालिकामा सुचना निकालेर नै सार्वजनिक बिदा दिएका छन । २०७८ माघ २९
२४ घण्टामा ८३६ जना कोरोना संक्रमित थपिए
६६५४ जनामा गरिएको नमूना परीक्षणमा ८३६ जनामा संक्रमण पुष्टि भएको हो । २०७८ माघ २९




