प्रेस काउन्सिलको कारबाहीमा मिडिया, वेबपोर्टल र पत्रकारहरु
प्रेस काउन्सिल नेपालले १३९ मिडियालाई कारबाही, ४४ वेबपोर्टल नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था र २९ पत्रकारलाई ध्यानाकर्षण गराएको छ । २०७९ वैशाख २८
महिलाको हत्या गरेको आरोपमा जनप्रतिनिधिसहित तीन माओवादी नेता पक्राउ
पुथाउत्तरगंगा गाउँपालिकाको वडा नम्बर ११ का वडाध्यक्ष जयकुमार बुढा, उनका भाइ अर्जुन बुढा र माओवादीबाट वडाध्यक्ष उम्मेदवार कुमार सिंह बुढालाई रुकुम पूर्वको प्रहरीले नियन्त्रणमा लिएको हो। २०७९ वैशाख २८
मतदाता परिचयपत्र हराएका वा छुटेकाहरूले भोट हाल्न पाउने
मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र हराएकाहरूले पनि मत दिन पाउने भएका छन् । २०७९ वैशाख २७
रुकुम पश्चिम : प्रहरी चौकी तोडफोडको नेतृत्व गरेको आरोपमा माओवादी अध्यक्ष पक्राउ
गत २२ गते बिहिबारका दिन त्रिवेणी गाउँपालिका वडा नम्वर ९ स्थित नुवाकोट प्रहरी चौकी माओवादी कार्यकर्ताले तोडफोड गरेको आरोपमा उहाँलाई पक्राउ गरिएको बताईएको छ । २०७९ वैशाख २७
काँग्रेस कार्यकर्ताको मोटरसाइकल जलाएको आरोपमा २ वाइसिएल पक्राउ
पश्चिम पश्चिममा कांग्रेस कार्यकर्ताको मोटरसाइकल जलाएको आरोपमा दुईजना वाइसिएललाई प्रहरीले पक्राउ गरेको छ । २०७९ वैशाख २७
बाँफिकोटमा माओवादीको आक्रमणबाट चार काँग्रेस कार्यकर्ता घाईते
नेकपा माआवादी केन्द्रका कार्यकर्ताको आक्रमणमा परेर नेपाली काँग्रेसका वडा सभापति सहित चार जना कार्यकर्ता घाईते भएका छन् । २०७९ वैशाख २७
मौन अवधि उल्लङ्घन गरे उम्मेदवारी नै रद्ददेखि एक लाख रुपैयाँसम्म जरिबाना
स्थानीय तह चुनावका लागि आज राति १२ बजेदेखि मौन अवधि लागू हुँदैछ । निर्वाचन आयोगले आउँदो शुक्रवार हुने मतदानका लागि आज मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्म मौन अवधि लागू गरेको हो । २०७९ वैशाख २७
माओवादी र काँग्रेसद्वारा झडप नगर्ने सहमति
रुकुम पश्चिममा नजिकिदै गरेको स्थानीय निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन स्थानिय राजनितिक दलहरुले सहमतीको प्रयास गरेका छन् । २०७९ बैशाख २६
मतदानको दिन यातायातका साधनहरु बन्द
स्थानीय तहको निर्वाचनलाई स्वच्छ र शान्त रुपमा बनाउनकै लागी मतदानको दिन सवारी आवागमन बन्द गर्ने भएको निर्णय जिल्ला प्रशासन कार्यालयले जनाएको छ । २०७९ वैशाख २५
आठबीसकोट र चौरजहारीका मतदान केन्द्रमा कर्मचारी खटाइयो
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रुकुम पश्चिमको केहि मतदान केन्द्रहरुमा कर्मचारीहरु खटाइएको छ । २०७९ वैशाख २५
सल्यानमा मतदाता शिक्षा र नमुना मतदान कार्यक्रम सप्पन्न
जिल्ला सदरमुकाम खलंगामा निर्वाचनको समयमा हुने लैगिंक हिंसा यसको न्यूनीकरण, निर्वाचन आचारसंहिता , मतदाता शिक्षा र नमुना मतदान कार्यक्रम सप्पन्न भएको छ । २०७९ वैशाख २५
