सल्यानमा विजय उत्सव मनाउन हिडेका २ जनाको मृत्यु, १५ जना घाईते
विजय उत्सव मनाउन जाने क्रममा सल्यानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । २०७९ जेठ २
सल्यानको कुमाखमा काँग्रेस - एमाले गठबन्धन विजयी
सल्यानकाे कुमाख गाउँपालिकामा कांग्रेस, एमाले गठबन्धनबाट अध्यक्षमा नेपाली कांग्रेसका मानवहादुर वुढाथोकी विजयी हुनुभएकाे छ । २०७९ जेठ २
मतदान गर्न रुकुम गएका मन्त्रीका निजि सचिवलाई ज्यान मार्ने धम्की
स्थानीय तह निर्वाचनमा मताधिकार प्रयोग गर्न रुकुम पश्चिम गएका बेला अधिकृत स्तरका एक कर्मचारीलाई ज्यान मार्ने धम्की आएको छ । २०७९ जेठ १
राेल्पाकाे थवाङमा माओवादीकाे जित
रोल्पाको थवाङ गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ऋषिकेशव बुढामगर विजयी हुनुभएको छ । २०७९ जेठ १
रुकुम मुसिकोटको १, २ र ३ वडामा काँग्रेस टिम विजयी
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार नगरपालिकाको वडा नम्वर १, २ र ३ मा नेपाली काँग्रेसले विजय हाँसिल गरेको छ । २०७९ जेठ १
चौरजहारीको १, २ र ३ वडामा माओवादी विजयी
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १, २ र ३ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार तीन ओटै वडामा माओवादी केन्द्रको टिम विजयी भएको छ । २०७९ जेठ १
मुसिकोटमा महेन्द्र र सानीभेरीमा बिर्खबहादुरको अग्रता
जिल्लाको मुसिकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा राती देखि नै मतगणना सुरु भएको बताईएको छ । २०७९ वैशाख ३१
गाउँपालिका अध्यक्ष पदका उम्मेदवारको गाडिको ठक्करबाट एक जनाको ज्यान गयो
जिल्लाको बाँफिकोट गाउँपालिका ७ का अन्दाजी ६२ बर्षका पर्जे खत्रीको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । २०७९ वैशाख ३०



