रुकुम पश्चिममा ९३ गणना क्षेत्रबाट दुई हजार तीन सय किसानको पुरा विवरण संकलन हुने
कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार, कृषि योजना र विकासको मूल आधार, पारौँँ कृषि गणना २०७८ साकार’ भन्ने नाराका साथ आगामी बैशाख ६ गते देखि जेठ १९ गते सम्म हुने राष्ट्रिय कृषि गणनाको बारेमा जानकारी दिने उद्धेश्यले गोष्ठि आयोजना गरिएको जिल्ला कृषि गणना कार्यालय रुकुम पश्चिमले जनाएको छ । २०७८ चैत २४
रुकुमका पत्रकारहरुको आँखा जाँच हुँदै
नेपाल पत्रकार महासंघ रुकुमको समन्वयमा भोलि शुक्रबार आँखा उपचार केन्द्र सल्लेमा पत्रकारहरुको निःशुल्क आँखा जाँच तथा उपचार शिविर हुने भएको हो । २०७८ चैत २४
दलहरुलाई ६० बुँदे निर्देशन, राती प्रचार गर्न नपाइने
‘जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचारप्रसारको कार्यक्रम गर्दा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्ने,’आयोगको निर्देशमा उल्लेख छ । २०७८ चैत २३ गते
शान्ति सैनिकका रूपमा खटिएका अनिल गुरूङको मृत्यु
नेपाली सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार मंगलबार विद्रोहीको आक्रमणमा परी घाइते भएका सुर्खेत गुर्भाकोट-१४ का सिपाही अनिल गुरूङको मृत्यु भएको हो। २०७८ चैत २३
एउटै वडाबाट तीन सय क्विन्टल बेसार बिक्रि
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको एक वडाका किसानले उत्पादन गरेको तीन सय क्विन्टल बेसार बारीबाटै बिक्रि भएको भएको छ । २०७८ चैत २३
कमाण्डो तालिममा प्रहरी निरीक्षक कपिल शाही सर्वोत्कृष्ट
मंगलबार तालिमको दिक्षान्त समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गर्नुभएको छ । २०७८ चैत २२
बहुदलीय जनवादले आफ्नो कार्यकाल पूरा गरेको छ : नेता पौडेल
मंगलबार एकिकृत समाजवादी जिल्ला कमिटी रुकुम पश्चिमले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उपमहासचिव पौडेलले जनताको बहुदलिय जनवादबाट पार्टीलाई बिस्तार गरेर जनवादको यात्रा पूरा गरेको भन्दै अब समाजवादी कार्यक्रमको बाटो पछ्याउनुपर्ने बताउँनुभयो । २०७८ चैत २२
उम्मेदवार छनौट गर्न काङ्ग्रेस नेता गाउँमा
नेपाली कांग्रेस रुकुम पश्चिमले बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागी उम्मेदवार छनौटको लागि नेताहरुलाई पालिकामा पठाएको छ । २०७८ चैत २२
सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
मंगलबार बिहान ६ बजेतिर भे १ ज ३३६ नम्बरको जीप शारदा नगरपालिका वडा नं १ को दारिमचौरस्थित कच्ची सडकदुर्घटना हुँदा सहचालक १८ वर्षीय नारायण वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । २०७८ २२ चैत,
अस्पतालमा कुकुरले च्यापेर डुलाएको शवको पहिचान खुल्यो
प्रहरीको अनुसन्धानपछि प्रदेश अस्पताल सुर्खेत परिसरमा शनिबार कुकुरले डुलाएको नवजात शिशुको शवको पहिचान खुलेको छ । २०७८ चैत २२
जाजरकोटमा चुनावी तालमेल गर्न सत्ता गठबन्धन सहमत
जाजरकोटमा आउँदो स्थानीय तहको चुनावका लागी तालमेल गर्न सत्ता गठबन्धनका दलहरु सहमत भएका छन। २०७८ चैत २१
लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा बिमा दाबी रकम हस्तान्तरण
लुम्बिनी जनरल इन्स्योरेन्स शाखा कार्यालय रुकुम पश्चिमले पशु बिमाका ३१ वटा र मोटर बिमाको १ गरेर जम्मा ३२ चेक अन्तरगर्त २१ लाख ९१ हजार ५ सय ७१ रुपैयाँ रकम हस्तान्तरण गरेको छ । २०७८ चैत २०