नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
माओवादी किल्लामा काँग्रेसको 'शान' ?

माओवादी किल्लामा काँग्रेसको 'शान' ?

रुकुम, माओवादी किल्ला । जनयुद्धको आधारभूमि । माओवादी कार्यकर्ता कै शब्दमा ‘लालकिल्ला’ । २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादीले क्लिन स्विप गरेको जिल्ला । स्थानीय, प्रदेश र संघीय सरकारमा माओेवादीकै प्रतिनिधित्व । चर्चित नेता तथा बहालवाला अर्थमन्त्रीको जिल्ला । सम्भवत: यसैगरी चिनिन्छ, चिनाईन्छ ।
बैठकमा दाबी आ आफ्नै, गठबन्धन करिब नहुँने (यस्ता छन् दाबी)

बैठकमा दाबी आ आफ्नै, गठबन्धन करिब नहुँने (यस्ता छन् दाबी)

मुसिकोटमा भएको सत्तागठबन्धन दलहरुका बीचको पाँचौ बैठकमा दलका आ आफ्नै अडान र माग दाबी रहँदा चुनावी गठबन्धन करिब नहुने अवस्थामा पुगेको छ ।
मटेलाको झोलुङ्गे पुलबाट खसेर एक महिला घाइते

मटेलाको झोलुङ्गे पुलबाट खसेर एक महिला घाइते

रुकुम पश्चिम र जाजरकोट जोड्ने भेरी नदिमा रहेको झोलुङ्गे पुलबाट खसेर एक महिला घाइते हुनुभएको छ ।
नयाँ बर्ष, नयाँ योजना र प्रतिबद्धता

नयाँ बर्ष, नयाँ योजना र प्रतिबद्धता

यतिबेला वसन्तको पाउला फिरेको छ । उजाड जङ्गलसमेत हरियाली पलाएर प्रकृतिको वयलाई अर्थपूर्ण बनाएका छन् । बगैँचामा ढकमक्क फूल फुल्दै र झुल्दै छन् । माहुरीका लागि छानीरोजी रसहरू पउल हुँदैछन् । पुतलीहरू वसन्तका रङ्गमा रमाउँदै छन् । प्रकृतिको यो विशाल आँचलमा नयाँ वर्ष २०७९ ले हामी नेपालीलाई स्वागत गरेको छ ...
धमाधम विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय बन्द

धमाधम विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय बन्द

छात्राछात्रमा काँप्ने, रुने, कराउने र चिच्याउने गर्नुका साथै शरीर बाउँडिने समस्या देखा परेको हो ।