खोज पत्रकारिता सम्बन्धीको तालिम सकियो
जिल्लाका क्रियाशिल पत्रकारहरुका लागि नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाको आयोजना र मुसिकोट नगरपालिकाको आर्थिक सहयोगमा भएको दुई दिने खोज पत्रकारिता तालिम शनिवार सम्पन्न भएको हो । २०७८ चैत १९
यस्ता छन् उम्मेद्वार सिफारिस गर्न माओवादीका ६ मापदण्ड
आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा माओवादी केन्द्रले उम्मेदवार सिफारिसको मापदण्ड तय गरेको छ । २०७८ चैत १९
बिमानस्थलमै म्यादी छनौट (फोटोहरु)
म्यादी भर्नाको लागि शारीरिक जाँच, स्वास्थ्य जाँच, परीक्षा सञ्चालनको लागि जिल्ला सदरमुकाममा रहेको सल्ले बिमानस्थललाई प्रयोग गरिएको हो । २०७८ चैत १९
‘मलाई यदु गौतमले सदस्यता दिनुभएको हो’ - राजकुमार शर्मा
हाम्रो घरको पल्लोपट्टी ठकुरी खलकको बसोबास थियो, जसले हामीमाथी उत्पीडन गर्थे । हेपेर बोल्ने, कुट्ने, पिट्ने, मुद्धा मामिला गरेर दुःख दिने गर्थे । हामी कमजोर भएर हेपिएर बाँचेको जस्तो लाग्थ्यो । २०७८ चैत १८
रुकुमका ४०३ जना व्यवसायीहरुको कारोबार मिसम्याचमा, कर दाखिला गर्न अनुरोध
उद्योग वाणिज्य संघका अनुसार रुकुम पश्चिमका ६ ओटा स्थानीय तहका ३३७ जना करदाता व्यवसायीको कारोबार मिसम्याचमा परेको छ भने रुकुम पूर्वका ६६ जना व्यवसायीको कारोबार मिसम्याचमा परेको छ । २०७८ चैत १७
तीन दाजुभाइ बिच झगडा हुँदा चक्कु प्रहार, एक जना घाईते
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा तीन दाजुभाई बिच झगडा हुँदा चक्कु प्रहार भएको छ । चक्कु प्रहारबाट एक जना घाईते भएका छन् भने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । २०७८ चैत १७
पत्रकार महासंघद्वारा बिरामीलाई फलफूल वितरण
पत्रकार महासंघ रुकुम शाखाले स्थापना दिवसको अवसरमा प्रभातफेरि कार्यक्रमका साथै अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ । २०७८ चैत १६
रुकुममा बिप्लव कार्यकर्ता बिरुद्धका १८ थान मुद्धा फैसला
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले नेत्र बिक्रम चन्द नेतृत्वको नेकपाका ३२ जना कार्यकर्ता बिरुद्धको मुद्धा किनारा लगाएको छ । २०७८ चैत १६
डिउटीमा रहेका प्रहरी जवान मृत अवस्थामा फेला
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १३ छिवाङ घर भएका प्रहरी जवान पवन केसी मंगलबार बिहान मृत अवस्थामा फेला परेका हुन् । २०७८ चैत १५
चुनाव लक्षित सुरक्षा तयारी : हतियार माग, संवेदनशील क्षेत्र चयन, जनशक्ति व्यवस्थापन
जिल्ला प्रशासन कार्यालयले अवैध हतियार संकलन देखि सुरक्षा संवेदनशील क्षेत्र, निर्धारण, जनशक्ति र श्रोत साधनको तयारी लगायतका काम सुरु गरेको जनाएको छ । २०७८ चैत १५
रुकुममा राष्ट्रिय दल बाहेकका ७ दलले निर्वाचनमा भाग लिने, कुन जिल्लामा कति ?
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा रुकुम पश्चिमबाट ७ दलले भाग लिने भएका छन् । २०७८ चैत १४