नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
बिहान दुध बेच्न गएका एक पुरुष मुसिकोट १२ मा मृत भेटिए

बिहान दुध बेच्न गएका एक पुरुष मुसिकोट १२ मा मृत भेटिए

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १२ मा एक पुरुषको शव फेला परेको छ ।
आठबिसकोटमा चट्याङ लागेर एउटै घरका चार घाईते

आठबिसकोटमा चट्याङ लागेर एउटै घरका चार घाईते

रुकुम पश्चिमको आठबिसकोटमा चट्याङ लागेर एउटै घरका चार जना घाईते भएका छन् ।
बन्दैनन् योजना गतिला, उस्तै छन् दुर्गमका पीडा

बन्दैनन् योजना गतिला, उस्तै छन् दुर्गमका पीडा

बनेका स्थानीय सरकारले जनताको दुख देख्छन् र दुर गर्छन भन्ने पनि लागेको थियो । तर, अहिलेसम्म सडक पुगेको छैन गाउँमा ।
प्रचण्ड भोली भारततर्फ

प्रचण्ड भोली भारततर्फ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने हुनुभएको छ ।
जाजरकोटमा करार कर्मचारीले ठोके गाउँपालिकामा ताला

जाजरकोटमा करार कर्मचारीले ठोके गाउँपालिकामा ताला

जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा कार्यरत करार सेवाका कर्मचारीले गाउँपालिकाको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन् ।
कर्णालीको बेरुजु रकम २ अर्ब ७९ करोड नाघ्यो

कर्णालीको बेरुजु रकम २ अर्ब ७९ करोड नाघ्यो

कर्णाली प्रदेशको बेरुजु रकम बढेर २ अर्ब ७९ करोडभन्दा माथि पुगेको छ ।
सल्ले अस्पतालमा मल्टि चार्जर हस्तान्तरण

सल्ले अस्पतालमा मल्टि चार्जर हस्तान्तरण

रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा नेपाल टेलिकमले मल्टि चार्जरको व्यवस्था गरेको छ । 
तलब पाएपछि रुकुममा पत्रकारहरुको आन्दोलन फिर्ता

तलब पाएपछि रुकुममा पत्रकारहरुको आन्दोलन फिर्ता

रुकुम पश्चिमको आठबिसकोटमा रहेको रेडियो नयाँ नेपाल एफएममा कार्यरत ६ जना पत्रकार र तथा कर्मचारीहरुले लामो समयसम्म काम गरेको पारिश्रमिक नपाएपछि रेडियो सञ्चालन समिति बिरुद्ध आन्दोलनका कार्यक्रम हुदै आएका थिए ।
कर्णाली प्रदेशमा ६२ प्रतिशत बजेट खर्च

कर्णाली प्रदेशमा ६२ प्रतिशत बजेट खर्च

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ मा कुल बजेटको ६२.३७ प्रतिशत खर्च गरेको छ ।
रुकुम पश्चिम : जंगली च्याउ खाँदा एउटै घरका पाँच जना बिरामी

रुकुम पश्चिम : जंगली च्याउ खाँदा एउटै घरका पाँच जना बिरामी

रुकुम पश्चिममा जंगली च्याउ खाँदा एउटै घरका पाँच जना बिरामी भएका छन् ।
रुकुम पश्चिमका सवै पालिका पूर्ण खोप सुनिश्चित घोषणा

रुकुम पश्चिमका सवै पालिका पूर्ण खोप सुनिश्चित घोषणा

रुकुम पश्चिमका सवै पालिका पूर्ण खोप सुनिश्चित घोषणा भएका छन् ।
भाउजुलाई खुकुरी हान्ने देवर प्रहरी खोरमा

भाउजुलाई खुकुरी हान्ने देवर प्रहरी खोरमा

जग्गाको अशंबण्डामा विवाद हुँदा रुकुम पश्चिममा देवरले भाउजुलाई खुकुरी प्रहार गरेका छन् ।
चौरजहारी कार्यपालिका बैठकका नौ निर्णय

चौरजहारी कार्यपालिका बैठकका नौ निर्णय

चौरजहारी नगरकार्यपालिकाको चौथौ कार्यपालिका बैठक सम्पन्न भएको छ ।