रोजगारीको लागि साउदी अरव पुगेका रुकुमका एक युवाको मृत्यु
रोजगारीका क्रममा साउदी अरवमा रहेका एक रुकुमका युवकको मृत्यु भएको छ । २०७९ असार २६
असार ३१ गते रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने
आईतबार मुसिकोटमा बसेको जिल्ला खोप समन्वय समितिको बैठकले असार ३१ गते पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने निर्णय गरेको हो । २०७९ असार २६
चौरजहारीमा ट्यांकर दुर्घटना हुँदा चालकको मृत्यु
रुकुम पश्चिमको चौरजहारीमा पानी बाेक्ने ट्यांकर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । २०७९ असार २६
मुसिकोटमा बालश्रमको अवस्था बारे अनुगमन
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले बालश्रमको अवस्था बारे अनुगमन गरेको छ । २०७९ असार २६
शनिबार पनि भुक्तानी दिन महालेखाको सर्कुलर
महालेखा नियन्त्रक कार्यालयले आज शनिबार सार्वजनिक बिदाको दिन भएतापनि निकाशा भुक्तानी दिन पत्राचार गरेको छ । २०७९ असार २५
शनिबार र आईतबार बैंक खुला रहने
महालेखा नियन्त्रक कार्यालयले आज शनिबार र भोली आईतबारको दिन बैंकिङ कार्यालय खुला राख्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ । २०७९ असार २५
सल्यानमा बालिका बलात्कारको आरोपमा दुई जाजरकोटी पक्राउ
सल्यानमा बालिकालाई बलात्कार गरेको आरोपमा जाजरकोटका दुइ युवा पक्राउ परेका छन् । २०७९ असार २४
भुमेमा मात्रै आशाको २ करोड ३१ लाख बजेट खर्च
पहाडी साना किसानका लागि अनुकूलन आयोजना (आशा) रुकुमले चालु आर्थिक वर्षमा रुकुम पूर्वको भूमे गाउँपालिकाका बिभिन्न वडाहरुमा २ करोड ३१ लाखको बजेट कार्यान्वयन गरेको छ । २०७९ असार २४
सल्यानको शारदा नदिमा एक पुरुषको शव भेटियो
जिल्लाको शारदा नगरपालिका ६ का ५० वर्षिय डोल बहादुर भण्डारी शारदा नदिमा मृत अवस्थामा फेला गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । २०७९ असार २४
कर्णालीका बालबालिकामा कुपोषण समस्या
कर्णाली प्रदेशमा बालबालिकाहरुमा कुपोषणको समस्या बढ्दै गएको छ । २०७९ असार २४
स्वास्थ्य सस्थामा सुत्केरी गराउनेको संख्यामा बृद्वि
रुकुम पश्चिममा स्वास्थ्य सस्थामा सुत्केरी गराउनेको संख्यामा बृद्धि भएको छ । २०७९ असार २४
स्वास्थ्य कार्यालयका गतिविधिहरु बारे अन्तरक्रिया
जिल्ला स्वास्थ्य कार्यालय रुकुम पश्चिमले जिल्लाका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । २०७९ असार २३