नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
रुकुमबाट अमेरिका जान हिँडेका रूपकको शव कुरिरहेकी श्रीमती

रुकुमबाट अमेरिका जान हिँडेका रूपकको शव कुरिरहेकी श्रीमती

‘आमा र म सँधै रोएरै बस्छौं र हामी रोएको देखेपछि साना छोरा छोरी पनि रोइरहन्छन्,’ गीताले भनिन्, ‘पैंसाकै लागि भनेर जोखिम मोलेर यसरी कोही पनि अमेरिका नजाउन्।’ नौ महिनाकी छोरी गरिमा र २ वर्षका छोरा अभाससँगै आफूहरूको बिचल्ली भएको उनले बताइन्। ‘अब यी साना बालबालिकालाई मैले एक्लै कसरी पाल्नू,’ गीताले...
नगर बसमा यात्रुको कोचाकोच, दुर्घटनाको जोखिम

नगर बसमा यात्रुको कोचाकोच, दुर्घटनाको जोखिम

जिल्लाको चौरजहारी नगरपालिकाले सञ्चालन गरेका नगर बसको कारण सर्वसाधारणहरुलाई यात्रामा सहज हुदै गएको त । तर, नगर बसमा यात्रुको चाप बढदै जाँदा दुर्घटनाको जोखिम भने बढेको छ ।
एमालेको १० औं महाधिवेशनबाट अध्यक्षमा पुन: ओली विजयी

एमालेको १० औं महाधिवेशनबाट अध्यक्षमा पुन: ओली विजयी

चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनु भएकाे हाे ।
राजेन्द्र लिङ्देनलाई प्रकाशचन्द्र लाेहनीकाे साथ

राजेन्द्र लिङ्देनलाई प्रकाशचन्द्र लाेहनीकाे साथ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी पार्टीको आउँदाे महाधिवेशनमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका नेता राजेन्द्र लिङ्देनको पक्षमा उभिनुभएको छ । 
जाडो बढेपछि ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

जाडो बढेपछि ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

एक हजार ५ सय भन्दा बढि जेष्ठ नागरिकहरु रहेको मुसिकोट नगरपालिकामा ६ सय ५३ जनालाई वितरण गरिएको छ भने बाँकी उपस्थित हुन नसकेका जेष्ठ नागरिकलाई यसै हप्ताभित्र नगरपालिकाको कार्यालयबाटै बितरण गरिने बताईएको छ ।
रुकुम पश्चिमका सबै पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन (पदाधिकारीहरु सहित)

रुकुम पश्चिमका सबै पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन (पदाधिकारीहरु सहित)

नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले जिल्लाका ६ ओटै स्थानीय तहमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।
माओवादी केन्द्रको चौरजहारी र आठबिसकोटमा नयाँ नेतृत्व चयन

माओवादी केन्द्रको चौरजहारी र आठबिसकोटमा नयाँ नेतृत्व चयन

नेकपा माओवादी केन्द्र रुकुम पश्चिमको चौरजहारी र आठबिसकोटमा नयाँ नेतृत्व चयन भएको छ ।
जनमतलाई लत्याएर प्रतिनिधि छनौट गरियो - सभापति ओली

जनमतलाई लत्याएर प्रतिनिधि छनौट गरियो - सभापति ओली

महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि छनौट कार्यमा राम्रालाई भन्दा पनि हाम्रालाई छानिएको भन्दै नेता कार्यकर्ताहरुले बिरोध जनाईरहेका छन् ।
रुकुम पश्चिमका मुसिकोट, सानीभेरी र त्रिवेणीमा माओवादी केन्द्रको नयाँ कमिटि चयन

रुकुम पश्चिमका मुसिकोट, सानीभेरी र त्रिवेणीमा माओवादी केन्द्रको नयाँ कमिटि चयन

जिल्लाको मुसिकोट नगरपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा माओवादी केन्द्रको पालिका स्तरिय नयाँ कमिटि चयन भएको हो ।