नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
सल्यानमा एक युवकमाथि हतियार प्रहार

सल्यानमा एक युवकमाथि हतियार प्रहार

सल्यानमा एक युवकमाथि धारिलो हतियार प्रहार भएको छ ।
असारदेखि भदौसम्म सडक खन्न र भत्काउन रोक

असारदेखि भदौसम्म सडक खन्न र भत्काउन रोक

सडक विभागले आगामी १ असारदेखि भदौ मसान्तसम्म सडक खन्न र भत्काउन नदिने भएको छ ।
१६ दिने शिशुलाई सेफ्टी ट्यांकीमा फालेर हत्या गरेको आरोपमा आमा पक्राउ

१६ दिने शिशुलाई सेफ्टी ट्यांकीमा फालेर हत्या गरेको आरोपमा आमा पक्राउ

दाङमा १६ दिने शिशुको हल्या गरेको अभियोगमा १५ वर्षीया आमा पक्राउ परेकी छन्।
चार दिनदेखि बेपत्ता बालिकाको शव फेला

चार दिनदेखि बेपत्ता बालिकाको शव फेला

गुर्भाकोट नगरपालिका–५ धारापानीकी अन्दाजी सात वर्षीया बालिका ग्रीस्मा विक मृत अवस्थामा फेला परेकी हुन् ।
अवैध रूपमा अमेरिका छिर्न हिँडेका ८१ नेपाली मोरक्कोबाट डिपोर्ट

अवैध रूपमा अमेरिका छिर्न हिँडेका ८१ नेपाली मोरक्कोबाट डिपोर्ट

संगठित मानव तस्करको भर परेर अवैध बाटोबाट अमेरिका छिर्ने भन्दै हिँडेका ८१ जना नेपाली मोरक्कोको कासाब्लांकाबाट डिपोर्टमा परेका छन् ।
एकीकृत समाजवादीका नयाँ मन्त्रीहरुको शपथ आज

एकीकृत समाजवादीका नयाँ मन्त्रीहरुको शपथ आज

एकीकृत समाजवादीले सिफारिस गरेका नयाँ मन्त्रीहरुलाई आज शपथ गराउने तयारी भएको छ ।
गोरखापत्र बाजे स्मृति पत्रकारिता पुरस्कार नमस्कारलाई

गोरखापत्र बाजे स्मृति पत्रकारिता पुरस्कार नमस्कारलाई

चन्द्रकान्त पौडेल (गोरखापत्र बाजे) स्मृति पत्रकारिता पुरस्कार २०७७ बाट नमस्कार शाह सम्मानित हुनुभएको छ ।
विश्व वातावरण दिवसका दिन वृक्षरोपण

विश्व वातावरण दिवसका दिन वृक्षरोपण

रुकुम पश्चिममा विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण गरिएको छ ।
 खैरो हिरोईन सहित दाङमा २ जना पक्राउ

 खैरो हिरोईन सहित दाङमा २ जना पक्राउ

 खैरो हिरोईन सहित २ जना दाङमा पक्राउ परेका छन ।
विद्युत चुहावट नियन्त्रणको अभियान तिब्र

विद्युत चुहावट नियन्त्रणको अभियान तिब्र

नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रले विद्युतको चुहावट नियन्त्रणको अभियान तिब्र रुपमा चलाएको छ ।
'नेपालआज डटकम'लाई प्रेस काउन्सिलले गर्यो कारबाही

'नेपालआज डटकम'लाई प्रेस काउन्सिलले गर्यो कारबाही

आचारसंहिता उल्लङ्घनका विषयमा सम्बन्धित पक्षको भनाइलाई सम्बोधन गरी खण्डन प्रकाशन गर्न पटकपटक निर्देशन दिंदा पनि कुनै सुधार नआइ आचारसंहिताविपरीत सामग्रीहरू सम्प्रेषण गरि काउन्सिललाई अवज्ञा गर्दै आएकोले सूचिकरणबाट हटाउने निर्णय गरिएको प्रेस काउन्सिलले बताएको छ ।
को-पाइलट उत्सवको पशुपतिमा अन्तेष्टि

को-पाइलट उत्सवको पशुपतिमा अन्तेष्टि

गत आईतबार मुस्ताङको थासाङ गाउँपालिका २ सानोसेरेमा भएको दुर्घटनामा ज्यान गुमाउनुभएका तारा एयरका को-पाईलट उत्सव पोखरेलको आज पशुपतिमा अन्तेष्टि गरिएको छ ।