नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
अर्थमन्त्री शर्माद्वारा पदभार ग्रहण

अर्थमन्त्री शर्माद्वारा पदभार ग्रहण

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गर्नुभएकाे छ ।
नाग पञ्चमीको दिन कर्णालीमा सार्वजनिक बिदा

नाग पञ्चमीको दिन कर्णालीमा सार्वजनिक बिदा

आगामी साउन १७ गते मंगलबारका दिन कर्णाली प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ ।
अर्थमन्त्री पुनः जनार्दन शर्मा बन्दै, आजै शपथ

अर्थमन्त्री पुनः जनार्दन शर्मा बन्दै, आजै शपथ

अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नै नियुक्त हुने पक्का भएको छ ।
कोलमा सुरु भयो अध्यक्ष, उपाध्यक्ष स्वास्थ्य कार्यक्रम

कोलमा सुरु भयो अध्यक्ष, उपाध्यक्ष स्वास्थ्य कार्यक्रम

रुकुम पूर्वको पुथा उत्तरगगंगा गाउँपालिका १२ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोलमा अध्यक्ष, उपाध्यक्ष स्वास्थ्य कार्यक्रम सुरु भएको छ ।
स्वर्गद्वारीबाट फर्कदै गरेको जीप दुर्घटना, १ जनाको घटनास्थलमै मृत्यु, १५ जना घाइते

स्वर्गद्वारीबाट फर्कदै गरेको जीप दुर्घटना, १ जनाको घटनास्थलमै मृत्यु, १५ जना घाइते

प्यूठानको स्वर्गद्वारी नगरपालिका–४ भ्यागुतेमा जीप दुर्घटना भएको ।
'मलाई पल्काउने साली छ' मा आईन रुकुमकी अञ्जली

'मलाई पल्काउने साली छ' मा आईन रुकुमकी अञ्जली

गोपाल नेपाल जी एम र शान्ति श्री परियारको स्वर रहेको यस तीज गीतमा रुकुम पश्चिमकी अञ्जली चन्द ठकुरीको मुख्य नृत्य रहेको छ ।
बाँफिकोट गाउँपालिकाको प्रवक्तामा खत्री चयन

बाँफिकोट गाउँपालिकाको प्रवक्तामा खत्री चयन

बाँफिकोट गाउँपालिकाको प्रवक्तामा प्रकाश खत्री चयन हुनुभएको छ ।
रुकुमकी सृजनाको ‘स्वामी राजा’ बजारमा

रुकुमकी सृजनाको ‘स्वामी राजा’ बजारमा

रुकुम पश्चिम निवासी नवगायिका सृजना देवकोटा र जाजरकोटका गायक बिपिन खड्काको आवाज रहेको नयाँ तीज गीत बजारमा सार्वजनिक भएको हो।
निवर्तमान अर्थमन्त्री शर्मामाथि लागेको आरोप पुष्टि हुन सकेन

निवर्तमान अर्थमन्त्री शर्मामाथि लागेको आरोप पुष्टि हुन सकेन

बजेट निर्माणका क्रममा करका दर हेरफेर भएको भनिएको विषयमा संसदीय समितिले १७ दिन लगाएर गरेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।
एसइई नतिजामा रुकुमका देपेन्द्र कर्णालीकै 'उत्कृष्ट'

एसइई नतिजामा रुकुमका देपेन्द्र कर्णालीकै 'उत्कृष्ट'

२०७८ सालको एसइई परीक्षामा सहभागी रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ निवासी देपेन्द्र खड्काले कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याएका छन् ।
अन्तरपार्टी महिला सन्जाल बाफिकोटको अध्यक्षमा झरणा शाही

अन्तरपार्टी महिला सन्जाल बाफिकोटको अध्यक्षमा झरणा शाही

अन्तरपार्टी महिला सन्जाल बाफिकोट गाउँपालिकाको भेला सम्पन्न भएको छ ।
द्वन्द्व र जनआन्दोलनका कारण विस्थापित शिक्षकको पुनर्नियुक्ति

द्वन्द्व र जनआन्दोलनका कारण विस्थापित शिक्षकको पुनर्नियुक्ति

दैलेखमा सशस्त्र द्वन्द्व र जनआन्दोलनका कारण शिक्षण पेसाबाट विस्थापित भएका १४ जना शिक्षकलाई पुनः नियुक्ति दिइएको छ ।
सर्पले टोक्दा एक बालकको मृत्यु

सर्पले टोक्दा एक बालकको मृत्यु

सल्यानमा सर्पले टोक्दा एक बालकको मृत्यु भएको छ।