नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
मृतक लिलाध्वजको परिवारलाई दुई लाख ५२ हजार सहयोग

मृतक लिलाध्वजको परिवारलाई दुई लाख ५२ हजार सहयोग

३७ वर्षको उमेरमा मृत्यु भएका रुकुम पश्चिमको मुसिकोट नगरपालिका १२ का लिलाध्वज खड्काको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
पढ्दै कमाउँदै : फूल बेचेर चार लाख आम्दानी

पढ्दै कमाउँदै : फूल बेचेर चार लाख आम्दानी

दाङको तुलसीपुर मेट्रो कलेजका विद्यार्थीले तिहारमा 'पढ्दै कमाउँदै कार्यक्रम' अन्तर्गत चार लाख रुपैयाँ बराबरको फूल बिक्री गरेका छन् ।
बाँफिकोटमा नमुना मतदान सम्पन्न

बाँफिकोटमा नमुना मतदान सम्पन्न

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरेर नमुना मतदान गरिएको हो । 
बाँफिकोटको नदुवाबाट मुसिकोट आउँदै गरेको जीप सल्लेमा दुर्घटना, चार जना घाईते

बाँफिकोटको नदुवाबाट मुसिकोट आउँदै गरेको जीप सल्लेमा दुर्घटना, चार जना घाईते

रुकुम पश्चिमको मुसिकोट नगरपालिका २ मा जीप दुर्घटना भएको छ । दुर्घटनामा परेर चार जना घाईते भएका छन् ।
आठबीसकोटमा चौतारा मेला उद्घाटन, सर्वाधिक राशिको भलिबल सुरु

आठबीसकोटमा चौतारा मेला उद्घाटन, सर्वाधिक राशिको भलिबल सुरु

रुकुमपश्चिमको आठबीसकोट नगरपालिकामा चौतारा मेला उद्घाटन गरिएको छ ।
‘कर्णाली कायापलट’मा होमिएकी रुकुमकी साहसी चेली

‘कर्णाली कायापलट’मा होमिएकी रुकुमकी साहसी चेली

पछिल्लो एक वर्षदेखि ठूला चुनौति पन्छाउँदै कर्णालीलाई केन्द्रविन्दुमा राखेर यात्रा गरिरहेकी पर्यटन यात्री हुन्, सिज्जु । ‘फरेस्ट्री’ विषय पढेर पनि पर्यटनमै होमिएकी उनको सपना विशाल छ । जति विशाल कर्णालीको सम्भावना र भविष्य छ । 
हिउँमा फसेका चार श्रमिकको थप उपचारको लागी नेपालगन्ज रिफर

हिउँमा फसेका चार श्रमिकको थप उपचारको लागी नेपालगन्ज रिफर

हिउँमा फसेका चार जना व्यक्तिको उद्धार गरिएको छ ।
 बाँफिकोट ९ र १० जोड्ने बाटो सूचारु

 बाँफिकोट ९ र १० जोड्ने बाटो सूचारु

बाँफिकोट गाउँपालिकाले वडा नम्बर ९ र १० जोड्ने बाटो सूचारु गरेको छ ।
रुकुम पश्चिमको मुसिकोटमा स्यालको टोकाईबाट नौ जना घाईते

रुकुम पश्चिमको मुसिकोटमा स्यालको टोकाईबाट नौ जना घाईते

रुकुम पश्चिमको मुसिकोटमा स्यालको टोकाईबाट नौ जना घाईते हुनुभएको छ ।
सुत्केरी भएको ६ घण्टापछि मृत्यु

सुत्केरी भएको ६ घण्टापछि मृत्यु

हुम्लामा एक सुत्केरीको मृत्यु भएको छ ।
हिमालय जनता मा.वि. नुवाकोटमा चोरी

हिमालय जनता मा.वि. नुवाकोटमा चोरी

रुकुम पश्चिमको एक विद्यालयमा चोरी भएको छ ।
व्यक्तिगत खर्चमा गोरेटो बाटो निर्माण

व्यक्तिगत खर्चमा गोरेटो बाटो निर्माण

 रुकुम पश्चिमका एक व्यक्तिले आफ्नै लगानीमा गाउँमा गोरेटो बाटो निर्माण गरेका छन् ।
स्वतन्त्र उम्मेदवार केसीका १० बुँदे प्रतिबद्धता

स्वतन्त्र उम्मेदवार केसीका १० बुँदे प्रतिबद्धता

रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तारक केसीले आफ्ना १० बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।