
जिल्ला छोड्नु अघि रुकुमका प्रजिअ गैह्रेले सार्वजनिक गरेका प्रगति
करिब १६ महिना रुकुम पश्चिमको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्नु भएका बद्रिनाथ गैह्रेले जिल्ला छोड्नु अघि आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण कामहरु सार्वजनिक गर्नुभएको छ । २०७८ पुस २३
महेन्द्र माबिमा पहिलो पटक स्मार्ट बोर्ड मार्फत पढाई सुरु
मुसिकोट नगरपालिका वडा नं १३ मा रहेको महेन्द्र माध्यमिक बिद्यालयले विद्यार्थीहरुलाई स्मार्ट बोर्डबाट पढाउन थालेको हो । २०७८ पुस २३
तुलसीपुरका विद्यालय नौ दिनलाई बन्द
शिक्षक र विद्यार्थीमा कोरोनाको सङ्क्रमण तीव्र गतिमा बढेपछि दाङको तुलसीपुरका विद्यालय बन्द हुने भएका हुन् । २०७८ पुस २३
अध्यक्ष प्रचण्डद्वारा भेटघाट स्थगित
पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नियमित भेटघाटलाई स्थगित गर्नुभएको छ । २०७८ पुस २२
एमाले रुकुम पश्चिमको अध्यक्षमा ओली र शाहको नाम चर्चामा (यी हुन् पदाधिकारीमा आकांक्षि)
एमाले विभाजन भएर नेकपा (एकिकृत समाजवादी) बनेपछि पहिलोपटक हुन लागेको जिल्ला अधिवेशन र आउने नेतृत्व बारेमा सबैतिर चासो गरिएको छ । २०७८ पुस २२